कञ्चनपुर, असोज १३ । सप्तरीको कञ्चनरुप नगरपालिकामा फैलिएको मौसमी रुघाखोकी (सिजनल फ्लु) अगामि आईतवारवाट निशुल्क स्वास्थ्य शिविरको कार्यक्रम...
कञ्चनपुर, असोज १३ ।
कञ्चनरुप नगरपालिकाको २०७५।०६।१२ गतेको निर्णय अनुसार नगरमा फैलिएको मौसमी रुघाखोकी (सिजनल फ्लु) नियन्त्रण भएको तथा विरामीको चाप कम भएको हुदा असोज १३ गते शनिवार सम्म निशुल्क स्वास्थ्य शिविर सञ्चालन रहने र १४ गते आईतवारवाट स्थगित हुने नगरपालिका स्वास्थ्य शाखाले जानकारी गराएका छन् ।
सप्तरीको कञ्चनरुप नगरपालिकामा फैलिएको मौसमी रुघाखोकी (सिजनल फ्लु) अगामि आईतवारवाट निशुल्क स्वास्थ्य शिविरको कार्यक्रम स्थगित गरिएको छ ।

नगरपािलकाले २ नं.प्रदेश सामाजिक विकास मन्त्रालय जनकपुर र जिल्ला जनस्वास्वाथ्य सप्तरी तथा सम्वन्धीत िनकायमा समेत पत्रद्धारा जानकारी गराएकाे स्वास्थ्य शाखाका सयाेजक डम्बर गुप्ताले बताए ।
COMMENTS