टोल बस्तीबाट महत्वपूर्ण योजनालाई नगर परिषदमा ः सांसद डा. यादव

राजकुमार पासवान कञ्चनपुर,२४ पुष ।  सप्तरी निर्वाचन क्षेत्र नं. १ का सांसद डा. सूर्य नारायण यादवले सांसद डा. यादवले भने अहिले गाउँपालिका त...

राजकुमार पासवान
कञ्चनपुर,२४ पुष । 
सप्तरी निर्वाचन क्षेत्र नं. १ का सांसद डा. सूर्य नारायण यादवले सांसद डा. यादवले भने अहिले गाउँपालिका तथा नगरपालिकामा गाउँ,नगर परिषद हुने भएकाले आ–आपनो टोल बस्तीबाट महत्वपूर्ण योजनालाई नगर परिषदमा पुप्याउन सम्पुर्ण दलका प्रतिनिधि,नेता,कार्यक्रता र जनता समक्ष आग्रह अनुरोध समेत गर्नु भएको छ ।
शनिवार कञ्चनरुप न.पा. १ स्थित बरमझियामा मिथिला सहकारी संस्था लिमिटेड कञ्चनरुप न.पा. १(बदगामा) को ६ औं बार्षिक साधारणसभामा प्रमुख अतिथिको आसन्नबाट बोल्दै सांसद डा.यादवले सो कुरा बताउनु हो । सांसद डा.यादवाले भने “मिथिलाले सहकारी मार्पmत सना किसानलाई सहुलियत दरमा  ऋण उपलब्ध गराएर ठूलो सहयोग गरेको छ । सहकारी अझ प्रगति तर्फ उन्नती प्रगती होस् म शुभकमना दिन चाहन्छु । ” एक अर्को प्रसङ्गमा सांसद डा. यादवले हाति आंतक दिनानु दिन घटना बढिरहेको छ । मानवीय क्षति समेत भएकोले गर्दा आरक्ष प्रशासन,स्थानीय प्रशासन वा संसद बालेर मात्र नभई शान्तिपुर्ण तबरले जनदवाब,आन्दोलन नभई अन्तिममा अनशन गर्नुपर्ने आबस्था रहेको आन्दोलन गर्न जनता साथ चाहिने बताउनु भएको छ ।
साथै सांसद डा. यादवले साना किसानहरुलाई सुलभ दरमा ऋण,ब्याज,मल खाद्य जनता समक्ष सहुलियत दरमा पुप्याएकोमा मिथिला सहकारीलाई धन्यवाद दिनु भएको छ । 
सो साधारण सभामा कञ्चनरुप नगरपालिकाका मेयर बसन्त कुमार मिश्रले यस नगरपालिका भित्र रहेका सहकारीहरुलाई निती बमोजीम सहयोग गर्ने बताउनु भएको छ । नगर मेयर मिश्रले थपे शिक्षामा जोड दिनुपर्ने बताउदै शिक्षा र स्वास्थ्य नगरपालिकाको तर्फबाट कुने कमी नरहने समेत बताउनु भएको छ । कृषि सेवा केन्द्र कञ्चनपुरका प्रतिनिधि बेचन सढौक यादवले मिथिला सहकारीद्धारा सना किसानहरुलाई खेती गर्ने समयमा मल खाद्य अभाब भएको समयमा समेत सहुलियत दरमा उपलब्ध गराई सहयोग गरिएकोमा धन्यवाद दिनु भएको छ ।
समाजसेवी डा. भोला प्रसाद गुप्ताले मिथिला सहकारीले छोटो समयमा आफनो पहिचान कायम गर्न सफल भएको बताउनु भयो । ६ औं बार्षिक साधारणसभा मिथिला सहकारी संस्था लिमिटेड कञ्चनरुप न.पा. १(बदगामा)का अध्यक्ष राजेन्द्र प्रसादय (राजु) अध्यक्षता तथा सञ्चालन विकास साहले गर्नु भएको थियो । 
 

COMMENTS

Name

Education,9,Featured,6,Health,4,Murder,1,Politics,1,Society,11,Sports,3,Story,1,खेलकुद,2,विचार,2,समाचार,2,समाज,4,स्वास्थ्य,2,
ltr
item
Kanchanroop Weekly: टोल बस्तीबाट महत्वपूर्ण योजनालाई नगर परिषदमा ः सांसद डा. यादव
टोल बस्तीबाट महत्वपूर्ण योजनालाई नगर परिषदमा ः सांसद डा. यादव
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgqJV5uLbDwn4LyjHrR_0gBYf29y6HJ3h5r6IRyjpqxdovLCBlh1wYhGLESE7VB_xpWeKpm-PiVjy1TNZpSRdXJ3Y2H6mTXOE6udZe53RLNpxux-XnMgI5Nsy-oy6pMvCq7zjtnqEMtwtM/s320/Mithila+Photo.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgqJV5uLbDwn4LyjHrR_0gBYf29y6HJ3h5r6IRyjpqxdovLCBlh1wYhGLESE7VB_xpWeKpm-PiVjy1TNZpSRdXJ3Y2H6mTXOE6udZe53RLNpxux-XnMgI5Nsy-oy6pMvCq7zjtnqEMtwtM/s72-c/Mithila+Photo.jpg
Kanchanroop Weekly
https://www.kanchanroop.com.np/2018/01/blog-post.html
https://www.kanchanroop.com.np/
https://www.kanchanroop.com.np/
https://www.kanchanroop.com.np/2018/01/blog-post.html
true
1504492074026041077
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS CONTENT IS PREMIUM Please share to unlock Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy