कञ्चनपुर,माघ ८ । सप्तरीको कञ्चनरुप, सप्तकोशी र कंकालनी हनुमानगर नगरपालिकाका विभिन्न ठाउँमा लागेको कोशी मेलामा मंदिर शिलान्यास साथै विभिन्...
कञ्चनपुर,माघ ८ ।
यसैक्रममा कञ्चनरुप नगरपालिका १ स्थित मलकौरमा कोशी मेलाको अवसर तिरुहुत गाउपालिकाका अध्यक्ष हेमन्त कुमार बहडखेर(मनोज)ले उक्त मन्दिरको शिलान्यास गर्दै भने यस मेलालाई यो भन्दा अझ सुब्यवस्थित ढंगले ब्यवस्थापन गर्न कोशी टप्प ुवन्यजन्तु आरक्षसंग सहकार्य गर्न आवश्यक रहेको छ । कोशी मेलाका आयोजक कोशी माँ युवा क्लवलाई सुझाव दिइदै यादवले मेला सन्देशमुलक र प्रभावकारी बनाउन निश्चित स्थानलाई संरक्षण र सम्वर्धनमा जुटन आग्रह समेत गरेका छन । आयोजित समारोहका प्रमुख अतिथि यादवले सिलान्यास गरेका मन्दिरको निर्माण सम्पन्नको अन्तिम कार्यसम्मको लागत खर्च आफनै लगानीमा ब्यहोर्ने घोषणा गरे ।
पारेर कोशी माँको मन्दिर सलिान्यास गरीएको छ ।
यो मन्दिर निर्माणकर्ताको नामाकरण आफना हजुरवुवा रघु बहडखेरको नाममा गरीने उनले बताए । कुनै समयमा आफना गाई भैंसी चराउन कोशी टप्पुमा दिनहुँ रहनेहुदा यसक्षेको प्राप्त अवलोकनले प्रभावकारी तथा भावी सन्ततीलाई हीतकर बनाउन खेलेको भुमिको कदर गर्दै हजुरवुवाको नाममा मन्दिर नामाकरण गर्ने अध्यक्ष यादवले खुलासा गरे । १२५ बर्षे रघु बहडखेर जीवितै छन ।
सप्तरीको कञ्चनरुप, सप्तकोशी र कंकालनी हनुमानगर नगरपालिकाका विभिन्न ठाउँमा लागेको कोशी मेलामा मंदिर शिलान्यास साथै विभिन्न कार्यक्रम गरीयो ।
![]() |
कञ्चनरुप नगरपालिका १ स्थित मलकौरमा श्रदालुको भिड |
पारेर कोशी माँको मन्दिर सलिान्यास गरीएको छ ।
यसैगरी कञ्चनरुप नगरपालिका ४ स्थित झनकट्टा, सप्तकोशी गरपालिका १० स्थित कमलपुर मेजरीन चौरीया र कंकालनी हनुमाननगर नगरपालिकाका कोशी ब्यारेजमा पनि विभिन्न कार्यक्रम गरी भब्यतासाथ कोशीमेला लागेको आयोजक समितिले जनाएको छ । झनकट्टा र मलकौलमा आजपनि मेलालाग्ने जानकारी दिइएको छ ।
COMMENTS