कञ्चनपुर,मंसिर १३ । “लैङ्गिक हिंसा र दुब्र्यवहार, छैन हमीलाई स्वीकार” भन्ने मुल नाराका साथ महिला...
कञ्चनपुर,मंसिर १३ ।

“लैङ्गिक हिंसा र दुब्र्यवहार, छैन हमीलाई स्वीकार” भन्ने मुल नाराका साथ महिला हिंसा विरुद्धको १६ दिने अभियान मनाई रहदाँ चौथो दिन घरेलु हिंसाका कारण बुधवार बिहान कञ्चनरुप नगरपालिका ४ स्थित जगतपुरका महेश चौधरीको १३ बर्षीय छोरी अ ञ्जनी चौधरीले आपनो शरिरमा मटितेल छर्कि आगो लगाई आत्महत्याको प्रयास गरिएकी छिन् ।
आगोबाट अञ्जनीको शरिरको छालाहरु जलेको गम्भिर घाईते भई विराटनगर स्थित म्याक्स हस्पिटलमा उपचार भईरहेको ईलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरिक्षक प्रतिक विष्टले बताए ।
COMMENTS