मध्यवर्ती क्षेत्रको अध्यक्षमा पुन ः विरेन्द्र यादब

कञ्चनपुर । कोशीटप्पु वन्यजन्तु आरक्ष कार्यालय,कुशहा सुनसरीमा सोमबार मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिको अध्यक्ष पदका लागि भएको निर्वाचनमा ...

कञ्चनपुर ।
कोशीटप्पु वन्यजन्तु आरक्ष कार्यालय,कुशहा सुनसरीमा सोमबार मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिको अध्यक्ष पदका लागि भएको निर्वाचनमा विरेन्द्र यादब निर्वाचित भएको छ ।
 निर्वाचनमा गाविसस्तरीय ९ वटा मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्षहरुले मत हाल्ने कानुनी व्यवस्था छ । निर्वाचनमा सप्तरी तर्फका गाविसस्तरी मध्यवर्ती व्यवस्थापन समितिका ४ जना अध्यक्ष ,सुनसरीका ४ जना र उदयपुरका एक जना गरी ९ जना अध्यक्षहरुले
मतदान गरि एक जनालाई ५ वर्षका लागि अध्यक्ष पदमा चयन गर्ने व्यवस्था छ ।
मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिको अध्यक्ष पदका लागि ३ जनाले उम्मेदबारी  दिने तयारी गरेका थिए । सप्तरीबाट विरेन्द्र यादब,रेणु साह र सुनसरीबाट पंकज महतोले अध्यक्ष पदका लागि उम्मेदवारी दिने घोषणा गरेका थिए । तर अध्यक्षका अर्का उम्मेदबार पंकज महतोको आमाको मृत्यु भएका कारण मतदान तथा उम्मेदबारी दिन आएन ।
आरक्ष कार्यालयले सोमबार विहान १० ः३० बजे देखी सुरु गरेको थियो । तर अध्यक्ष पदमा यादबको जीत सुनिश्चित भएपछि अर्को उम्मेदबारी नै परेन । जीत सुनिश्चित ९ जना गाविसस्तरीय अध्यक्षहरु मध्ये ४ जना नेकपा एमाले पार्टी,३ जना नेपाली काग्रेस,१ जना नेकपा माओबादी केन्द्र र एक जना राप्रपा नेपालका नजिकका थिए । विरेन्द्र यादबलाई विजय बनाउन ९ जना गाविस अध्यक्षमध्ये बरमझिया÷वैरवा मध्यवर्ती समितिका अध्यक्ष हसमुद्धीन शेखको मत निर्णायक थियो ।
स्रोतका अनुसार हसमुद्धीन शेखले चुनावको अघिल्लो दिन नै विरेन्द्र यादबलाई मतदान गर्न सहमत भएपछि अन्य उम्मेदबारहरु उम्मेदबारी दिन समेत नआएको बताइएको छ । हसमुद्धीन शेखले विरेन्द्र यादबलाई मतदान गरेको विरेन्द्र यादबने अध्यक्ष हुने पक्का थियो ।
निर्वाचनपछि आयोजित शुभकामना अदान प्रदान कार्यक्रममा आरक्षका संरक्षण अधिकृत (वार्डेन)ले वन्यजन्तुबाट दैनिक रुपमा जनता पिडीत भइरहेको अवस्थामा पुन ः अध्यक्ष पदमा निर्वाचित भएकोमा अध्यक्ष यादबलाई बधाई दिर्दै मध्यवर्ती क्षेत्रका जनताका समस्या समाधान गर्न ठोस रुपमा काम गर्नुपर्ने जोड दिनु भएको थियो । नव निर्वाचित विरेन्द्र यादबले आपूm सदैव जनताका हीतमा काम गर्ने भएकोले पुन ः अध्यक्षको जिम्मेबारी पाएकोले जनताका पक्षमा जुन सुकै बेला काम गर्न तयार रहेको बताउनु भएको थियो ।

COMMENTS

Name

Education,9,Featured,6,Health,4,Murder,1,Politics,1,Society,11,Sports,3,Story,1,खेलकुद,2,विचार,2,समाचार,2,समाज,4,स्वास्थ्य,2,
ltr
item
Kanchanroop Weekly: मध्यवर्ती क्षेत्रको अध्यक्षमा पुन ः विरेन्द्र यादब
मध्यवर्ती क्षेत्रको अध्यक्षमा पुन ः विरेन्द्र यादब
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgpomlz_jCc7H9NQ3M5VEqI-zQ-8o_V9H8xxpRcmsPpWRDrprJKvGeSYEdhd1ZxkkcF5dwFc94GyWVlxWRRKcBkrJZDvBxrWvGPh0zbJ0ld3iFlofduAD3nfmMlk64jXUfIhUeOmg5cyqw/s320/16707080_1247764125315317_191042017_n.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgpomlz_jCc7H9NQ3M5VEqI-zQ-8o_V9H8xxpRcmsPpWRDrprJKvGeSYEdhd1ZxkkcF5dwFc94GyWVlxWRRKcBkrJZDvBxrWvGPh0zbJ0ld3iFlofduAD3nfmMlk64jXUfIhUeOmg5cyqw/s72-c/16707080_1247764125315317_191042017_n.jpg
Kanchanroop Weekly
https://www.kanchanroop.com.np/2017/02/blog-post_93.html
https://www.kanchanroop.com.np/
https://www.kanchanroop.com.np/
https://www.kanchanroop.com.np/2017/02/blog-post_93.html
true
1504492074026041077
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS CONTENT IS PREMIUM Please share to unlock Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy