आज एक बर्ष पुरा जनप्रतिनिधिको ,खुशी भन्दा निराशा बढी

अवलोकित सामाचारदाता कञ्चनपुर,असोज २ । स्थानिय तहको चुनावपछिको एक बर्षमा सर्वसाधरण जनता जनप्रतिनिधिहरुबाट  खुशी हुनुका सट्टा निराश भएका छन...

अवलोकित सामाचारदाता
कञ्चनपुर,असोज २ ।
स्थानिय तहको चुनावपछिको एक बर्षमा सर्वसाधरण जनता जनप्रतिनिधिहरुबाट  खुशी हुनुका सट्टा निराश भएका छन् ।
कञ्चनरुप नगरपािलका भवन 
आजकै दिन अर्थात २०७४ साल असोज २ गते स्थानीय चुनाव भएको भएको थियो । एक बर्ष पुरा भएको छ । नगर क्षेत्रमा विध्यमान समस्याका बारेमा आम(जनमानसमा ब्यापकरुपमा आलोचना खेप्दै आएका छन् । स्थानीय सरकारको जिम्मेवारी पाएका जनप्रतिनिधिहरु तथा सरकार प्रमुखले नगरलाई विकास,स्वास्थ्य,शिक्षा तथा आरक्ष पिडितको पक्षमा काम गर्ने उद्घोष गरेका थिए । उनीहरु जनताको सेवकको रुपमा कार्य गर्ने वाचा गरेका थिए । तर सेवक भन्दा शासक जस्तो व्यवहार गरिरहेको आम जनताहरुको गुनासो छ ।

समस्या ज्यूको त्यू ः

नगर भित्र रहेका प्रमुख समस्या फोहर ब्यवस्थापन ज्यूको त्यू छ । कर्मचारीले जनप्रतिनिधीको काम गरिरहेको बेलामा विकासका कार्य जहाँसम्म थिए त्यहा भन्दा धेरै अगाडि बढन सकेको छैन । 
कञ्चनरुप ३ मा निर्माण गरिएको डम्पिङ साइड प्रयोग विहिन छ । 
नगरको प्रमुख बजार कञ्चनपुरमा भएको एक मात्र शौचालय महिनादिन देखी बन्द छ । खुल्ला दिशा मुक्त नगरमा स्वयम जनप्रतिनिधिहरु विना कुनै सरम चौक र बजारको मुख्य क्षेत्रमा शौचालय गरिरहेको दृश्य समान्य झै लाग्छ । 
शिक्षाका क्षेत्रमा नगर प्रमुखले पदभार ग्रहण गरेकै दिन, म अब कुनै पार्टि विशेषको मेयर होइन,मेरो लागि सबै नगरवासी बराबर हुन्,भोट दिए नदिएको आरोप कसैलाई पनि गर्ने छैन भन्ने बाचा गरेका थिए । तर एक वर्ष वितिसक्दा पनि अहिले सम्म नगरपालिकामा के भयो भन्ने कुरा प्रत्यक्ष अनुभव गर्न सकेको छैन । 
नगर प्रमुख स्वास्थ्य र शिक्षामा विशेष जोडका साथ लागि   परेका उद्घोष  गरे पनि शिक्षा क्षेत्रमा सुधारको प्रत्यक्ष अनुभुति नगरवासीले गर्न पाएका छैनन् । कञ्चनपुरको प्राथमिक स्वास्थ्य केन्द्रलाई अस्पतालमा रुपान्तर उद्घोष गरेका थिए। स्वास्थ्य क्षेत्रमा केही सुधारको सम्भावना देखिएको छ । खासमा नगरमा स्वास्थ्य क्षेत्रमा सुधार भए पनि अन्य क्षेत्रमा बढी आलोचना नै  खेपिरहेका छन् । ‌‍‍‍



COMMENTS

Name

Education,9,Featured,6,Health,4,Murder,1,Politics,1,Society,11,Sports,3,Story,1,खेलकुद,2,विचार,2,समाचार,2,समाज,4,स्वास्थ्य,2,
ltr
item
Kanchanroop Weekly: आज एक बर्ष पुरा जनप्रतिनिधिको ,खुशी भन्दा निराशा बढी
आज एक बर्ष पुरा जनप्रतिनिधिको ,खुशी भन्दा निराशा बढी
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhAzd3gIEABKBIemsC3mgTz9s6hWSo3KyhyphenhyphenxZRbTwFpi_OqsuvXP5b_nvUYD1frY37Pywqtx5w5hNxBCnrdgBa6TDKi7bTWzCSwP11U5pLLlj8n5sWEk06t6qNcJtiPtYrgsL1BMRZscw0/s640/42059486_959715037564108_6272298560369197056_n.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhAzd3gIEABKBIemsC3mgTz9s6hWSo3KyhyphenhyphenxZRbTwFpi_OqsuvXP5b_nvUYD1frY37Pywqtx5w5hNxBCnrdgBa6TDKi7bTWzCSwP11U5pLLlj8n5sWEk06t6qNcJtiPtYrgsL1BMRZscw0/s72-c/42059486_959715037564108_6272298560369197056_n.jpg
Kanchanroop Weekly
https://www.kanchanroop.com.np/2018/09/Politics.html
https://www.kanchanroop.com.np/
https://www.kanchanroop.com.np/
https://www.kanchanroop.com.np/2018/09/Politics.html
true
1504492074026041077
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS CONTENT IS PREMIUM Please share to unlock Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy