ज्वरो तथा रुघखोकीको प्रकोप नियन्त्रण हुदै

राजकुमार पासवान कञ्चनपुर(सप्तरी) साउन २ ।  कञ्चनरुप नगरपालिका अन्तर्गत विभिन्न स्थानहरुमा हाल प्रकोपको रुपमा देखापरेको मौसमि रुघाखोकी (सि...

राजकुमार पासवान
कञ्चनपुर(सप्तरी) साउन २ । 
कञ्चनरुप नगरपालिका अन्तर्गत विभिन्न स्थानहरुमा हाल प्रकोपको रुपमा देखापरेको मौसमि रुघाखोकी (सिजनल फ्लु) को विरामीहरुको संख्या विस्तारै घटदै गएको छ ।
स्वास्थ्य शिविरमा विरामीलाइ जाचँ गर्दै डाक्टर
भाद्र ३१ गते सम्म विरामीको संख्या अत्यधिक रहेको थियो भने असोज १ गते देखी विरामीको संख्या घट्दो    छ ।” नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख डम्बर प्रसाद गुप्ता कञ्चनरुप नगरपालिका क्षेत्रमा पछिल्लो तीन हप्तादेखी फैलिएको भाइरल ज्वरो कारण तीन बालकसहित चारजनाको मृत्यु भएको थियो । गत भाद्र २४ गते देखी २६ गते सम्म कञ्चनरुप नगरपालिकाको आर्थीक सहयोग साथै औषधी तथा सम्पूर्ण व्यवस्थापन, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा,विपिकोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, डव्लु टि एचओ कार्यालय विराटनगर, जिल्ला जनस्वास्थ्य कार्यालय, कञ्चनरुप नगरपालिकाको स्वास्थ्य शाखा र प्राथमिक स्वास्थ्य केन्द्र कञ्चनपुरको समन्वयमा स्वास्थ्य शिविर सञ्चालन भएको थियो ।

साद गुप्ताका अनुसार असोज १ गते सम्म कंचनरुप भित्र ३ सय ६१ जना ज्वरो तथा मौसमी रुघाखोकीको विरामी रहेको जनाएका छन् ।  इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका डाक्टर प्रकाश साहको नेतृत्वमा दोश्रो पटक विशेषज्ञ सहितको टोलीले सोमबार देखी पुनः उपचार गरिरहेको बताइएको छ ।
स्वास्थ्य शिविरमा विरामीहरु


शिविरबाट मौसमी रुघाखोकीको विरामी पाइएपछि कञ्चनरुप नगरपालिकाको स्वास्थ्य शाखाले प्राथमिक स्वास्थ्य केन्द्रका मेडिकल अधिकृत र महिला स्वयम सेविका गाउँ गाउँमा परिचालन गरि ज्वरो तथा खोकी लागेका विरामीहरुको उपचार गरिरहेका छन् । नगरपालिकाले नगर भित्र घुम्ती स्वास्थ्य शिविर समेत सञ्चालन गरेको र प्रत्येक वडामा औषधी सहित ३ जना स्वास्थ्यकर्मी परिचालन गरि उपचार सेवा दिइरहेको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख गुप्ताले बताए । 

COMMENTS

Name

Education,9,Featured,6,Health,4,Murder,1,Politics,1,Society,11,Sports,3,Story,1,खेलकुद,2,विचार,2,समाचार,2,समाज,4,स्वास्थ्य,2,
ltr
item
Kanchanroop Weekly: ज्वरो तथा रुघखोकीको प्रकोप नियन्त्रण हुदै
ज्वरो तथा रुघखोकीको प्रकोप नियन्त्रण हुदै
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhKqxBRPue5Ncfk7L5324-MsKGgybjzv35Ph02koI35m9pvfnLkF3FDYnbcXTJqGT46NQkX5nsZqNtkQUULXRjHthpHQy4_7m9Cn806NtxbrMRDsR9-BMd90-x81320Xs44LkCKMcW2UOE/s640/41952223_1753661308064599_3633387769427918848_n.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhKqxBRPue5Ncfk7L5324-MsKGgybjzv35Ph02koI35m9pvfnLkF3FDYnbcXTJqGT46NQkX5nsZqNtkQUULXRjHthpHQy4_7m9Cn806NtxbrMRDsR9-BMd90-x81320Xs44LkCKMcW2UOE/s72-c/41952223_1753661308064599_3633387769427918848_n.jpg
Kanchanroop Weekly
https://www.kanchanroop.com.np/2018/09/Health.html
https://www.kanchanroop.com.np/
https://www.kanchanroop.com.np/
https://www.kanchanroop.com.np/2018/09/Health.html
true
1504492074026041077
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS CONTENT IS PREMIUM Please share to unlock Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy