राजकुमार पासवान कञ्चनपुर,१७ असार । सप्तरीको कञ्चनरुप न.पा. ९ स्थित रुपनगरमा पिछडा वर्ग(ओबिसी) को समाजिक, सांस्कृतिक, विकास र चुनौती विष...
राजकुमार पासवान
कञ्चनपुर,१७ असार ।
संघिय ममिला तथा स्थानीय विकास मन्त्रालय अन्र्तगत पिछडिएको समुदाय(ओबिसी) उत्थान विकास समिति ललितपुरको आयोजनमा एक दि
ने सो अन्तत्रिया कार्यक्रममा उत्थान विकास समिति का सदस्य मनाई महतो,शंकर उच्च माध्यमिक विघालय रुपनगरका प्र.अ. गंगा साह र उत्थान विका समितिका शाखा अधिकृत कमल प्रसाद दाहाल समेतले छुटा छुटै आ(आपनो कार्यपत्र प्रस्तुत गरिएको थियो । कार्यपत्रमा समाजिक, सांस्कृतिक, विकास, मगही भाषा, संरक्षण तथा प्रर्बद्धन गर्नुपर्ने बिषयमा छलफलमा गर्नुभएको थियो ।
कञ्चनपुर,१७ असार ।
सप्तरीको कञ्चनरुप न.पा. ९ स्थित रुपनगरमा पिछडा वर्ग(ओबिसी) को समाजिक, सांस्कृतिक, विकास र चुनौती विषयक अन्तक्रिया कार्यक्रम विहिवार सम्पन्न भएको छ ।
संघिय ममिला तथा स्थानीय विकास मन्त्रालय अन्र्तगत पिछडिएको समुदाय(ओबिसी) उत्थान विकास समिति ललितपुरको आयोजनमा एक दि
सो अन्तक्रिया कार्यक्रममा विशेष अतिथिको रुपमा बोल्दैं उत्थान विकास समितिका पुर्व उपाध्यक्ष भरत प्रसाद महतोले भने समाजमा सकारात्मक रोत परिर्वतन भई युवाहरुले अगुवाई लिनुपर्ने र आफ्ना समाजमा चलिआएको रितीरिवाजलाई संरक्षण तथा प्रबद्धन गर्न जरुरी रहेको बताउनु भएको थियो ।
सो अन्तक्रिया कार्यक्रम उत्थान विकास समतिका सदस्य मनाई महतोको अध्यक्षता तथा शंकर उच्च माध्यमिक विघालयका प्र.अ. गंगा साहको प्रमुख आथित्यमा कार्यक्रम सम्पन्न भएको थियो । सोही अबसरमा उत्थान विकास समिति ललितपुरद्धारा कञ्चनरुप नगरपालिका अन्र्तगत ७० दिने सिलाई कटाई तालिममा सहभागी महिलाहरुलाई प्रमाणपत्र दिई आ आफ्नो रोजगार लाग्न आग्रह गर्नुभएको थियो ।