राजकुमार पासवान कञ्चनपुर,४ असार । सप्तरीको तिरहुत गाउँपालिका वडा नं. ३ का अध्यक्ष राजेन्द्र महात्मानलाई ज्यान मार्ने उद्योगमा प्रहरीले ...
राजकुमार पासवान
कञ्चनपुर,४ असार ।
सोही आदेश बमोजिम जिल्ला प्रहरी कार्यालय सप्तरीले इलाका प्रहरी कार्यालय कंचनपुरलाई पत्र काटेर पक्राउ गर्न आदेश दिएपछि उनलाई पक्राउ गरिएको प्रहरी उपरिक्षक सिंहले बताए । नवनिर्वा्चित वडा अध्यक्ष २०७४ सालमा सम्पन्न स्थानिय तहको निर्वाचनमा नेपाली काँग्रेसको उम्मेदवार भई निर्वाचित भएका थिए ।
कञ्चनपुर,४ असार ।
सप्तरीको तिरहुत गाउँपालिका वडा नं. ३ का अध्यक्ष राजेन्द्र महात्मानलाई ज्यान मार्ने उद्योगमा प्रहरीले शुक्रवार राती पक्राउ गरेको छ ।
जिल्ला अदालत सप्तरीले ज्यान मार्ने उद्योगमा संलग्न रहेको ठहर गर्दै २०७४ साल फागुन ११ गते यादवको नाउँमा ७० दिने म्याद पुर्जी जारि गरेको आधारमा पक्राउ गरिएको सप्तरीका प्रहरी उपरिक्षक मुकेश कुमार सिंहले जानकारी दिएका छन् । अदालतले जारी गरेको आदेशमा पक्राउ पुर्जीमा म्याद गुजारे पनि अंश रोक्का गरि २ वर्ष सम्ममा पनि पक्राउ गर्न सक्ने उल्लेख छ ।

COMMENTS