घोचपेच नगर शिक्षा समिति,नगर भित्रको विद्यालय व्यवस्थापन समिति समेतमा कुनै एउटै पार्टीको कार्यकर्ता भर्ना केन्द्र हुने भएपछि बजारमा पा...
घोचपेच
नगर शिक्षा समिति,नगर भित्रको विद्यालय व्यवस्थापन समिति समेतमा कुनै एउटै पार्टीको कार्यकर्ता भर्ना केन्द्र हुने भएपछि बजारमा पार्टी परिवर्तन गर्ने पो हो कि भन्ने यत्रतत्र चर्चा देखेर डुलुवालाई नगरपालिकामा एउटा पार्टीले नियुक्त गरेको सल्लाहकारको सल्लाह राम्रै काम गरिहेको ठहर गरेको छ ।
COMMENTS