कञ्चनरुप नगरपालिकामा डिलिकेशन

राजकुमार पासवान  कञ्चनपुर(सप्तरी),३१ जेष्ठ ।   नगर शिक्षा समितिबाट दलित अधिकार कटौती गरेको भन्दैं कञ्चनरुप नगरपालिका अन्र्तगत विभिन्न पार...

राजकुमार पासवान 
कञ्चनपुर(सप्तरी),३१ जेष्ठ ।  
नगर शिक्षा समितिबाट दलित अधिकार कटौती गरेको भन्दैं कञ्चनरुप नगरपालिका अन्र्तगत विभिन्न पार्टीमा आबद्ध दलित नेता,दलित अगुवा,दलित जनप्रतिनिधि र दलित सञ्चारकर्मीहरु एक टोली शुक्रवार डिलिकेशन जाने भएका छन ।
कञ्चनरुप नगरपालिका वडा नं. ८ का वडा सदस्य सदस्य समेत दलित अगुवा संजय पासवानले भने संघिय मामिला तथा स्थानीय विकास मन्त्रालयले सबै नमुना कानुन स्थानीय सञ्चालन कार्यविधी २०७४ पठाएकोलाई जस्ताको त्यस्तै पास गर्नु पर्ने थियो । तर त्यो गरिएन नगर शिक्षा समितिमा दलित समुदायबाट एक जना सदस्य रहने प्रावधानलाई कञ्चनरुप नगर कार्यपालिका गलत गरिएको बताउनु भएको छ । 
हामी सबै दलित जनप्रतिनिधि,दलित अगुवा तथा दलित सञ्चारकर्मी मिलेर नगर प्रमुख,उपप्रमुख सँग भए शुक्रवार वा आईतवार वृहत रुपमा छलफल गरि दलित अधिकारलाई कायम गर्ने बताए । 
सघिंय ममिला तथा स्थानीय विकास मन्त्रालयले स्थानीय तह शिक्षा कार्यविधी २०७४ सञ्चालन अन्र्तगत स्थानीय तह गाउँ वा नगर शिक्षा कार्यविधी २०७४को परिच्छेद ४ को बुदाँ नं. १ (च)मा स्थानीय समाजसवी वा शिक्षाप्रेमीहरु मध्येवाट नगर शिक्षा समितिबाट मनोनित १
जना दलित र २ जना महिला सहित ३ जना सदस्य रहने र बुदा(ङ)मा सम्वन्धित गाउँ वा नगरपालिका स्थित विशेष शिक्षा,समावेशी शिक्षा वा स्रोतकक्षा सञ्चालन गर्ने विद्यालय वा अपाङ्गता सम्वन्धि शिक्षण संस्था वा अन्य अपाङ्गता सम्वन्धी काम गर्ने संस्थाबाट प्रतिनित्व हुने गरि नगर शिक्षा समितिले मनोनित गरेको अपाङ्गता भएको व्यक्ति १ जना सदस्य रहने नमूना कानुन स्थानीय तहहरुलाई पठाएको थियो ।
तर कञ्चनरुप नगरपालिकाले नगरकार्यपालिकाको पहिलो बैठकले कार्यविधि पारित गर्दा उक्त दुवै समितिमा दलित र अपाङ्गता भएको व्यक्तिको प्रतिनिधित्व कटौती हुने गरी कार्यविधि पारित गरेको छ ।
नगरपालिकाले शिक्षा क्षेत्रमा योगदान पुप्याएको व्यक्तिहरु मध्येबाट अध्यक्षले मनोनित गरेको ३ महिला सहित ४ जना सदस्य रहने गरि कार्यविधी बनाईएको छ । 
स्थानीय तह गाउँ वा नगर शिक्षा कार्यविधी २०७४ को परिच्छेद ४ को बुदाँ नं. १(क)मा गाउँ वा नगरकार्यपालिकाको प्रमुख वा निजले तोकेको एक जना वा नगरकार्यपालिकाको सदस्य मध्येबाट नगर शिक्षा समिति संयोजक रहने प्रावधानलाई कञ्चनरुप नगरपालिकाले कार्यपालिका मार्फत नगरकार्यपालिका प्रमुख मात्र तोकेको छ । 
यता केन्द्रबाट आएको नमूना शिक्षा कार्यविधि जस्ताको त्यस्तै पारित गर्दैछौ,फास्ट ट्रयाक्टबाट पारित गरौं भन्दै कार्यपालिका सदस्यहरुलाई झुकाईएको थियो । 
प्रकाशित मिति ः जेष्ठ ३१ गते विहिवार
समय ः विहान ६ ः२५  



COMMENTS

Name

Education,9,Featured,6,Health,4,Murder,1,Politics,1,Society,11,Sports,3,Story,1,खेलकुद,2,विचार,2,समाचार,2,समाज,4,स्वास्थ्य,2,
ltr
item
Kanchanroop Weekly: कञ्चनरुप नगरपालिकामा डिलिकेशन
कञ्चनरुप नगरपालिकामा डिलिकेशन
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjIY4EQj1V3qEzF_cSTYpfFyWVtTIyPccduh5oV7jSk9KfkPFF1PXcuMHAb-oziJIRHRZ92Ragi659VAboKpP_cXoz-QobYowAiYgHo6C-08GbxGdmJXtm6Y00mmcUyqjyT5eOkYHwKUZg/s320/35198175_2023411324577812_1195951669548941312_n.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjIY4EQj1V3qEzF_cSTYpfFyWVtTIyPccduh5oV7jSk9KfkPFF1PXcuMHAb-oziJIRHRZ92Ragi659VAboKpP_cXoz-QobYowAiYgHo6C-08GbxGdmJXtm6Y00mmcUyqjyT5eOkYHwKUZg/s72-c/35198175_2023411324577812_1195951669548941312_n.jpg
Kanchanroop Weekly
https://www.kanchanroop.com.np/2018/06/blog-post_13.html
https://www.kanchanroop.com.np/
https://www.kanchanroop.com.np/
https://www.kanchanroop.com.np/2018/06/blog-post_13.html
true
1504492074026041077
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS CONTENT IS PREMIUM Please share to unlock Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy