कञ्चनरु सम्वाददाता कञ्चनपुर,६ असार । सप्तरीको कञ्चरुप न.पा. ५ सिथत श्री भगवती राष्ट्रिय आघारभुत विघालय पथरीका छात्रछात्राहरुलाई मंगलवार श...
कञ्चनरु सम्वाददाता
कञ्चनपुर,६ असार ।
कञ्चनरुप नगरपालिका वडा नं. ५ का वडाध्यक्ष कैलाश कुमार साहले भने वडा कार्यालयबाट ९० प्रतिशत भएको दलित छात्रछात्राहरु अध्ययनरत् रहेको विघालयमा शैक्षिक सामग्रीहरु सहयोग गरिएकोमा सोभाग्य ठानेका छौं । वडाध्यक्ष साहले भने यस विघालयमा गुणस्तरीय शिक्षा लागु गर्ने दलित बालबालिकाहरुका लागि अन्य शैक्षिक योजना बनाउने बताउनु भएको छ ।
कञ्चनपुर,६ असार ।
सप्तरीको कञ्चरुप न.पा. ५ सिथत श्री भगवती राष्ट्रिय आघारभुत विघालय पथरीका छात्रछात्राहरुलाई मंगलवार शैक्षिक सामग्री वितरण गरिएको छ ।
कञ्चनरुप नगरपालिका ५ वडा नं.को कार्यालयको सहयोगमा सो विघालय १ सय ६९ जना छात्रछात्राहरुलाई ब्याग,कापी,डटपेन र स्टेशनरी लगायत अन्य शैक्षिक सामग्रीहरु वितरण गरिएको थियो ।

सो शैक्षिक सामग्री वितरण कार्यक्रममा कञ्चनरुप नगरपालिकाका प्रतिनिधि रिजन पोखरेल,वडा सचिव,वडा समितिका सदस्यहरु,विघालयका प्र.अ.र विघालय व्यवस्थापन समितिका पदाधिकारी समेतको उपस्थित रहेको थियो
COMMENTS