कञ्चनपुर,३० बैशाख । सप्तरीको कञ्चनरुप न.पा. १ स्थित बैरवा अग्नीपिडितलाई सहयोगी सहकारी संस्थाले खाद्यदान तथा लतकपडा सहयोग गरेका छन् । बुधवा...
कञ्चनपुर,३० बैशाख ।
सप्तरीको कञ्चनरुप न.पा. १ स्थित बैरवा अग्नीपिडितलाई सहयोगी सहकारी संस्थाले खाद्यदान तथा लतकपडा सहयोग गरेका छन् ।
बुधवार कञ्चनरुप न.पा ८ स्थित सहयोगी बचत तथा ऋण सहकारी संस्था लिमिटेड कञ्चनपुरले बैरवाका संझा देवी कामत परिवारलाई २५ केजी चामल,५ केजी भुजा,५ केजी चुउरा,एक प्याकेट चाउँचाउ र लतकपडा समेत सहयोग गरिएको ब्यवस्थापक विनोद दासले बताउनु भएको छ ।
ब्यवस्थापक दासले हाम्रो सहयोगी सहकारीद्धारा विभिन्न विपद् परेको समयमा असाहय,गरिब तथा दलित परिवारलाई सहयाग गर्ने गरेको बताउनु भएको छ ।

COMMENTS