कांगे्रस पाँच बर्ष संगठन निमार्णमा र सुद्धिढिकरणमा ः सभापती यादव

राजकुमार पासवान कञ्चनपुर ।  नेपाली कांगे्रस जिल्ला सप्तरी सभापती दिनेश यादवले कांगे्रस सबै जाती,धर्म,सांस्कृतिक हरेक वर्ग समुदायहरुलाई सम...

राजकुमार पासवान
कञ्चनपुर ।
 नेपाली कांगे्रस जिल्ला सप्तरी सभापती दिनेश यादवले कांगे्रस सबै जाती,धर्म,सांस्कृतिक हरेक वर्ग समुदायहरुलाई समेटर जाने पार्टी काग्रेस भएको बताउनु भएको छ । 
बुधवार अन्नपुर्ण बहुमुखी क्याम्पस कञ्चनपुरमा नेपाली कांगे्रस सप्तरी क्षेत्रीय नं. १ ले आयोजाना गरिएको नयाँ बर्ष २०७५ साल उपलब्धमा शुभकामना आदान प्रदान कार्यक्रममा प्रमुख अतिथिको आसन्नबाट उहाँले सो कुरा बताउनु हो ।
काग्रेस प्राविधिक रुपमा प्रतिनिधिसभा तथा प्रदेशसभा चुनाव हारेको बताउदै एमाले–माओवादी गठबन्धन,फोरम–राजापा गठबन्धन गरी चुनाव लडेकोले काग्रेुसको हार भएको दावी गरे । जनताले काग्रेसको पक्षमा रहेको कुरा मतभारले पनि प्रष्ट छ । यादवले भने स्थानीय चुनावमा हाम्रो केही गैरजिम्मेवार कार्यक्रताका कारणले थोरै मत फरकले हार ब्यर्होनु परेको छ । अब कांगे्रस पाँच बर्ष संगठन निमार्ण कार्यलाई अघि बढाउनुका साथै सघर्ष गर्ने बताउनु भयो ।
सो शुभकामना आदान प्रदान कार्यक्रमका विष्टिठ अतिथि प्रदेशसभा सांसद मोहम्द समिमले जिल्लाका नेतृत्वकर्ताले पार्टी नेता कार्यक्रतालाई कसरी एकताबद्ध तरिकाबाट लगि बारेमा योजना तहत अगाडी बढाउन आग्रह गरे । 
नेपाली कांगे्रसका क्रियाशिल सदस्य


बालकृष्ण मण्डलले भने कञ्चनरुप नगरपालिकाको कार्यालय केन्द्र विन्दु नेपाल सरकारबाट कञ्चनपुर बेरियर यस अघिनै तोकिएको हुदाँ बेरियरबाट कञ्चनपुर हटिया लाने कुरा परिषदबाट पास कसरी भयो भन्दै तत्का निर्णय सच्याउन माग गरे ।
मन्त्रीपरिषदको निर्णयलाई उल्टाउन पाउदैं नगरपरिषदबाट हटिया लगिनै निर्णय गरिएको हुदाँ तुरुन्त कार्यपालिकाद्धारा निर्णय फिर्ता गर्न जोडतोड साथ आग्रह गर्नु भएको छ । क्रियाशिल सदस्य मण्डलले भने निर्णय फिर्ता नलिए कञ्चनरुप नगरपालिकाको कार्यालय हटिया लग्न कोशिस गरिए हामी जनताहरु सशक्त आन्दोलन गर्छौ । कञ्चनरुप नगरपालिकामा कांगे्रसको बहुमत हुदाँहुदैं एमालेको इसारामा कांगे्रस चलेको दुर्भाग्यपूर्ण अवस्था अन्तय गर्न नेतृत्व लाग्नु पर्नेमा मण्डलले जोड दिनु दिनु भयो । 
सो शुभकामना आदान प्रदान कार्यक्रममा मुस्लिम संघका सिकिँदर सेख,दलित संघका भुवनेश्वर साफी,कृष्णसरवर अग्नीसाईर गाउँपालिकाका अध्यक्ष प्रशुराम चौधरी,उपाध्यक्ष विाण चौधरी,बुदुर राम,भगवती प्रसाद यादव,दुर्गा भटराई, भुवन आचार्य,पुर्व सभासद मनी कुमारी गुप्ता र पुर्व जिल्ला सभापती विरबल विराजी लगायतले नेपाली कांगे्रस सबै सझा पार्टी भएकोले अब एकताबद्ध भएर जाने प्रतिबद्धता जाहेर गर्नुभएको छ । सो शुभकामना आदान प्रदान कार्यक्रम अध्यक्षता सप्तरी नेपाली कांगे्रस क्षेत्रीय सभापती ललन प्रसाद गुप्ताले गर्नु भएको थियो ।  



COMMENTS

Name

Education,9,Featured,6,Health,4,Murder,1,Politics,1,Society,11,Sports,3,Story,1,खेलकुद,2,विचार,2,समाचार,2,समाज,4,स्वास्थ्य,2,
ltr
item
Kanchanroop Weekly: कांगे्रस पाँच बर्ष संगठन निमार्णमा र सुद्धिढिकरणमा ः सभापती यादव
कांगे्रस पाँच बर्ष संगठन निमार्णमा र सुद्धिढिकरणमा ः सभापती यादव
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEi8A9a4ODTd2Yb9S5xG-ZVhDUbwSprFHHfGAKBSaLPoJJsG4RfKnPHUiaoPSe-H5Qq0kKMsMhkPQZbb1uh1bNurE6Gw6T-Eeuhtnubtmii0inhfVlsVO2YhEiqZncGaTuB0bgRhcVO-pKM/s320/IMG_20180509_163205.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEi8A9a4ODTd2Yb9S5xG-ZVhDUbwSprFHHfGAKBSaLPoJJsG4RfKnPHUiaoPSe-H5Qq0kKMsMhkPQZbb1uh1bNurE6Gw6T-Eeuhtnubtmii0inhfVlsVO2YhEiqZncGaTuB0bgRhcVO-pKM/s72-c/IMG_20180509_163205.jpg
Kanchanroop Weekly
https://www.kanchanroop.com.np/2018/05/blog-post_13.html
https://www.kanchanroop.com.np/
https://www.kanchanroop.com.np/
https://www.kanchanroop.com.np/2018/05/blog-post_13.html
true
1504492074026041077
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS CONTENT IS PREMIUM Please share to unlock Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy