राजकुमार पासवान कञ्चनपुर, २ फागुन । सातौं गोपाल गोतामे पत्रकारिता पुरस्कार सप्तरीबाट प्रकाशित कञ्चनरुप साप्ताहिकका सम्पादक भोलाकुमार पास...
राजकुमार पासवान
कञ्चनपुर, २ फागुन ।
नेपाल पत्रकार महासंघ, पर्सा शाखाको सभाकक्षमा बुधवार पत्रकार गोपालचन्द्र गौतम प्रतिष्ठान, वीरगंजले आयोजना गरेको कार्यक्रममा वीरगंज महानगरका मेयर विजय सरावगीले १ तोला सुन मेडल,प्रमाणपत्रद्वारा पासवानलाई पुरस्कृत गरेका हुन् । कार्यक्रममा बोल्दै मेयर सरावगीले आफनो जमानाको चर्चित पत्रकार गोपाल गोतामेको स्मरणमा प्रतिष्ठानले प्रदान गर्दै आएको पुरस्कारको सराहना गरे । उनले तत्कालीन अवस्थामा पञ्चायत शासनविरुद्ध लडेर जनमुखी पत्रकारिता गरेका गोपाल गोतामेलाई बिर्सन नसकिने बताए । उनले प्रतिष्ठानलाई जीवन्त राख्नको लागि आफनो तर्फबाट हुने सक्दो सहयोगको आश्वासन दिए ।
सवानलाई बधाई ज्ञापन गरेका थिए । उनले मूलधारमा पत्रकारिता गर्नेहरुको आर्थिक अवस्था कमजोर रहेको आपूmले पाएको बताए ।
कञ्चनपुर, २ फागुन ।
सातौं गोपाल गोतामे पत्रकारिता पुरस्कार सप्तरीबाट प्रकाशित कञ्चनरुप साप्ताहिकका सम्पादक भोलाकुमार पासवानलाई प्रदान गरिएको छ ।

सांसद प्रदीप यादवले लोकतन्त्रको पक्षमा कलम चलाएर गोपाल गौतमले नाम कमाएको र पत्रकारिता पेशालाई उचाइ पु¥याएको बताउ“दै उनको स्मरणमा स्थापित पुरस्कार पाउनु भनेको सौभाग्यको कुरा भएको बताउ“दै पुरस्कृत पा
सवानलाई बधाई ज्ञापन गरेका थिए । उनले मूलधारमा पत्रकारिता गर्नेहरुको आर्थिक अवस्था कमजोर रहेको आपूmले पाएको बताए ।
पर्साका प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहले क्याम्पसमा अध्ययन गर्दा मातृभूमि पत्रिकाको पछाडिको पा ता आपूmहरुले अध्ययन गरेको बताए । उनले त्यतिखेरका चर्चित पत्रकारको नाममा स्थापित पुरस्कार मधेसमा दलितहरुको पीडा बुझेका व्यक्तिलाई प्रदान गरेकोमा खुशी व्यक्त गरे । उनले मधेसका दलितहरु देशका अन्य दलितहरु धेरै पीडित भएको बताए ।
प्रतिष्ठानका अध्यक्ष जगदीशप्रसाद शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष चन्द्रकिशोर झाले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै स्वागत गरेका थिए । कार्यक्रममा पत्रकार गोपालचन्द्र गौतमको बारेमा प्राध्यापक बालगोपाल थापाले आप्mनो स्मरण सुनाएका थिए । कार्यक्रमको सहजीकरण प्रतिष्ठानका सचिव केसी लामिछानेले गरेका थिए ।
सप्तरी कञ्चनरुप न.पा.८ निवासी पुरस्कृत पत्रकार पासवान दलित अधिकारकर्मी तथा कान्तिपुर दैनिक,नागरिक दैनिक पत्रिकामा दलित अधिकारका बारेमा लेख,दृष्टिकोण,विचार द्धारा निरन्तर आप्ना कुरा पाठक माझ पस्किदै आएका छन् ।
COMMENTS