नि ः सन्तानले सन्तान प्राप्त भए पछि राहुपूजा / आस्था र विश्वासका साथ राहपूजा सम्पन्न

राजकुमार पासवान कञ्चनपुर,२५ माघ । २० बर्ष पछि कञ्चनपुरमा राहुपूजा हेर्न सप्तरीको कञ्चनरुप नगरपालिका ८ स्थित कञ्चनपुर बेरियरमा दशौं हजार श...

राजकुमार पासवान
कञ्चनपुर,२५ माघ ।
२० बर्ष पछि कञ्चनपुरमा राहुपूजा हेर्न सप्तरीको कञ्चनरुप नगरपालिका ८ स्थित कञ्चनपुर बेरियरमा दशौं हजार श्रदालुहर्रु  भिड लागेको थियो ।  दिनभर राहु पुजामा भगत(पुजारी)ले बाँसमा बाधेर तरवारको धारमा टेकेर उभिने उम्लदै गरेको खीरको भाडोमा हात हालेर खीर चारैतिर छर्किने,बल्दै गरेको आगोमा हिड्ने र भेडालाई दाँतले चेपेर घुमाउने राहु पुजाका बिशेष आकर्षक रहने गरेको छ । 
आस्था र विश्वासका साथ गरिने ‘राहु पुजा’बुधवार सप्तरीको कञ्चनरुप न.पा.८ स्थित कञ्चनपुरमा भव्यतापूर्वक सम्पन्न भएको छ । कञ्चनपुर निवासी रविलाल पासवानले उक्त पुजा आयोजना गरिएको थियो । यो राहुपूजा गर्नमा समाज विभिन्न मानिसहरु भुमिका तथा आर्थिक सहयोग समेत रहेका छन । 
पुजामा जिल्लका जगतपुर,बदगामा,बरबझिया,रुपनगर,धरमपुर,घोघनपुर,फतेपुर,सुनसरीको इटहरी,मधुवन,तनमुना तथा भारत विहारको बेला,बबुआन,महेपटी लगायत विभिन्न ठाउँबाट दशौं हजार श्रधालुहरु राहु पुजामा सहभागी भएका थिए । राहु पुजा तराई मधेशमा मधेसी समुदायले विगत सयौं बर्षदेखि गर्ने गरेका छन् । 
यो पुजा मधेस भित्रका जुन सुकै जाती समुदायले गराए पनि पुजारी भने दुसाध(पासवान)जातकै हुनुपर्ने परम्परा रहेको छ । कञ्चनपुरमा भएको पुजामा सिरहा जिल्ला लहान न.पा. १४ बस्तीपुरका छुतहरु पासवानले पुजारी जिम्मेवारी सम्हालेका छन् । सप्तरी कञ्चनपुर फुलीदास चौधरीको खेतमा आयोजना हुने राहु पुजामा पुजास्थलमा मुख्य चार वटा विशेषता रहेको पाईन्छ । पहिलो बाँसमा बाधेको तलवारको धारमा टेकेर उभिने,दोश्रो उम्लदै गरेको खीरको भाडोमा हात हालेर खीर चारैतिर छर्किने,तेश्रो बल्दै गरेको आगोमा हिड्ने चौथोमा भेडालाई दातँले चेपेर घुमाउने भेडा मरुञ्जेल नछाड्ने पूजाका विशेष आकर्षण रहने गरेको छ । यी चारवटै काम मध्ये तिन काम पुजारी छुतहरु पासवान(भगत)ले गरे भने भेडालाई दातँले काट्ने काम पुजारी चौहमल हरि पासवानले गरिएको थियो ।
रोहुपुजामा जुनसुकै समुदायका जात मानिस सहभागी तथा पुजा गर्न सकिन्छ भन्दै पुजामा सहभागी भगत कल्याणपुरका बिन्दु पासवाले राहुपूजा माघ पूर्णिमासम्म हुने गरेको जानकारी दिएका छन् । उनका अनुसार राहुपूजा सयौं बर्ष पुरानो रहेको र चलिआएको छ ।
रविलाल पासवानका छोरा प्रदिप पासवानलाई सन्तान नहुने गरेको तर १० बर्ष अघि सप्तरीको कल्याणपुरमा प्रदिपकै ठुलो बुवाको घर राहुपूजा हुने प्रदिप र प्रदिपको श्रीमतीले सन्तान प्राप्तीका लागि आस्था र विश्वासका साथ भाकल गर्दा सन्तान भएकोले यो पुजा गरिएको प्रदिप पासवानले बताउनु भएको छ । प्रदिपलाई अहिले एक छोरा,एक छोरी छन् ।
पूजा गर्न एक साता अगाडी पुजारीलाई निम्तो दिएपछि यो पुजा शुरु हुन्छ । निम्ता पाइसके पछि पुजारी अन्न खादैनन् । एक साता अगाडी नै पुजा गर्ने व्यक्तिको घरमा आएर पुजामा प्रयोग हुने बासलाई वसविटीका झारीमा गएर पूजा गरेको निम्ता दिने गरिन्छ । उक्त वास पूजा हुने काटेर ल्याउने गरिन्छ । 
राहुपूजाको महत्व
निसन्तानलाई सन्तान प्राप्ती,आवाव गुमेको मानिसलाई आबाज समेत आउने गरेको, विरामीहरु समेत निको हुने गरेका छन् । राहपूजा मधेशमा ए




क मत्वपूर्ण साथ पूजा भए पनि संक्षरण र समद्र्धण गर्नुपर्ने सहभागी पूजारीहरु बताउछन् । राहुपूजा अघिल्लो दिन पुजारी पूज ागर्ने घरमा आउँछ । पुजारीका लागि छुटै घर अथुवा  गोहबर निमार्ण गएिको हुन्छ । विधिवत रुपमा पूजाको सकेको दिन मात्रै पुजारी फर्किने गर्दछ । पूजामा सन्तान नहुने महिलाहरु आएर राहुको पूजामा आस्था र विश्वासका साथ आचलमा अक्षेता दिएपछि सन्तान प्राप्ति हुने जनविश्वास रहि आएको छ ।

COMMENTS

Name

Education,9,Featured,6,Health,4,Murder,1,Politics,1,Society,11,Sports,3,Story,1,खेलकुद,2,विचार,2,समाचार,2,समाज,4,स्वास्थ्य,2,
ltr
item
Kanchanroop Weekly: नि ः सन्तानले सन्तान प्राप्त भए पछि राहुपूजा / आस्था र विश्वासका साथ राहपूजा सम्पन्न
नि ः सन्तानले सन्तान प्राप्त भए पछि राहुपूजा / आस्था र विश्वासका साथ राहपूजा सम्पन्न
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhhkWwZ4aUCJvoTuY3SzyjfCR9_mU8Wyc6COZAAvr5UWFSNb4EbfJB-jEfoaD0w2EwkoRsWsJKQ9vVHI752GH01NSAepaGqFhEF0PrWCqKg2GqcpCWsfZuqZOD28lcntldJN7awJC3j_R4/s320/Raju+Pooja++Talwar.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhhkWwZ4aUCJvoTuY3SzyjfCR9_mU8Wyc6COZAAvr5UWFSNb4EbfJB-jEfoaD0w2EwkoRsWsJKQ9vVHI752GH01NSAepaGqFhEF0PrWCqKg2GqcpCWsfZuqZOD28lcntldJN7awJC3j_R4/s72-c/Raju+Pooja++Talwar.jpg
Kanchanroop Weekly
https://www.kanchanroop.com.np/2018/02/blog-post.html
https://www.kanchanroop.com.np/
https://www.kanchanroop.com.np/
https://www.kanchanroop.com.np/2018/02/blog-post.html
true
1504492074026041077
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS CONTENT IS PREMIUM Please share to unlock Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy