राजकुमार पासवान कञ्चनपुर,४ माघ । सहयोगी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले कञ्चनरुप नगरपालिका ८ बेरियले स्थापनाकालको ११ र्औ वर्षमा प्रवेश...
राजकुमार पासवान
कञ्चनपुर,४ माघ ।
बुधवार सहकारी आपनै प्राङ्गनमा ११ औं बार्षिक उत्सब अबसरमा सहकारीका अध्यक्ष अनोज यादबले भने“२०६५ माघ ३ गते बुधवारका दिन आधिकारीक रुपमा लहान डिभिजन कार्यालयमा दर्ता स्थापना भएको आज यस सहकारी ११ औ बर्षामा प्रवेश गरि गा्रहकबर्ग,शेयरधनी,बचतकर्ताहरु सहयोगले सहयोगी धेरै अगाडी प्रगती भएको खुशी व्यक्त गर्दै अब भविष्यमा यस सहकारी राम्रो जग्गा खोजी गरी आपनै भवन बनाउने सोचमा रहेको बताउनु भएको छ” ।

कञ्चनपुर,४ माघ ।
सहयोगी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले कञ्चनरुप नगरपालिका ८ बेरियले स्थापनाकालको ११ र्औ वर्षमा प्रवेश गरेको अवसरमा विभिन्न कार्यक्रम मनाएका छन् ।

अध्यक्ष यादवले अब सहकारी मार्फत गाउँ गाउँमा बचत गर्ने अभियान तिव्र रुपमा अगाडी बढाउने र गरिब,निमुखा,विपन्न परिवार तथा संहिद परिवारहरुलाई सहुलियत ऋण गराउनुका साथै त्यस परिवारलाई आर्थिक सवलताका लागि पहल समेत गर्ने बताए ।

COMMENTS