एमालेका स्थायी समिति सदस्य ,प्रदेश संयोजक एव सप्तरीको प्रदेशसभा उम्मेदबार सत्यनारायण मण्डलले कञ्चनरुप साप्ताहिकम्.सिर १७ गते आईतवार प्रकाशि...
एमालेका स्थायी समिति सदस्य ,प्रदेश संयोजक एव सप्तरीको प्रदेशसभा उम्मेदबार सत्यनारायण मण्डलले कञ्चनरुप साप्ताहिकम्.सिर १७ गते आईतवार प्रकाशित समाचारको विषयलाई लिएर साप्ताहिकका प्रमुख समाचारदाता राजकुमार पासवानलाई टेलिफोन मार्फत आज धम्काएको छ । मण्डलले कञ्चनरुप साप्ताहिकमा प्रकाशित समाचारलाई लिएर आप्mनै पार्टीका बाँगी उम्मेदबार प्रकाश खतिवडाको प्रभावमा परेर समाचार लेखेको आरोप लगाउँदै चुनावसके लगत्तै ठिक पार्ने धम्की दिनुभएको छ ।

भारतले विना बर्दीका सेना पठाउन खाजेको छ : मन्त्री मण्डल
मधेशलाई अधिकार दिने नाममा मधेशका सामन्तवादलाई दिनु जस्तै हो ।
मन्त्रीको अभिव्यक्तिप्रति भारतीय दूतावास उत्रियो प्रतिवादमा
ऋषि धमला र सत्यनारायण मण्डलबिच
चर्काचर्की, एकले अर्कोलाई यस्तो आरोप
एमाले नेता मण्डल भन्छन्, ‘संविधान संशोधनप्रति एमालेसँग गुनासो गर्ने हक छैन’
संविधान संशोधन गरेर विदेशी नागरिकहरूलाई उच्च पदमा जाने व्यवस्थाको आफू घोर विरोध रहेको नेता मण्डलले बताउनुभयो । ‘अंगीकृत नागरिकलाई
संवधैनिका र उच्च नेतृत्वमा
जान दिनु हुँदैन’, उहाँले भन्नुभयो, ‘नागरिकताका नाममा भएको राजनीतिलाई मधेसी जनताले पनि बुझ्नु पर्छ ।’
COMMENTS