सप्तरीमा १६८को उम्मेदबारी दर्ता, स्वतन्त्रको घूइँचो (सूचीसहित)

सप्तरी, १७ कात्तिक ।  । आगामी मंसिर २१ गते हुने प्रतिनिधी र प्रदेशसभाका निर्वाचन क्षेत्रलागि सप्तरीमा १ सय ६८ जनाले उम्मेदबा...

आगामी मंसिर २१ गते हुने प्रतिनिधी र प्रदेशसभाका निर्वाचन क्षेत्रलागि सप्तरीमा १ सय ६८ जनाले उम्मेदबारी दर्ता गराएका छन् । चार वटा प्रतिनिधीसभाको क्षेत्र रहेको सप्तरीमा ५९ जनाले उम्मेदबारी दिएका छन् भने आठ वटा प्रदेश सभाका लागि १०९ जनाले उम्मेदबारी दिएका छन् ।
क्षेत्र नम्बर १ मा प्रतिनिधीसभाका लागि १४ जनाले उम्मेदबारी दिएका छन् ।  
क्षेत्र नम्बर २ बाट १८ क्षेत्र नम्बर ३ बाट १२ र क्षेत्र नम्बर ४ बाट १५ जनाले प्रतिनिधीसभाका लागि उम्मेदबारी दर्ता गराएका छन् ।
प्रदेशसभाका लागि क्षेत्र नम्बर १ को १ बाट ९ र १ को २ बाट पनि नौ जनाले नै उम्मेदबारी दिएका छन् ।
क्षेत्र नम्बर २ को १ बाट १३ जना र २ को २ बाट २२ जनाले उम्मेदबारी दिएका छन् ।
क्षेत्र नम्बर ३ को १ बाट १९ जना र ३ को २ बाट १४ जनाले उम्मेदबारी दिएका छन् ।
क्षेत्र नम्बर ४ को १ बाट ११ जना र क्षेत्र नम्बर ४ को २ बाट १२ जनाले प्रदेश सभाका लागि उम्मेदबारी दिएका छन् ।
स्वतन्त्रको घुइँचोदलहरुले जित्नका लागि गठबन्धन बनाएपनि दलभन्दा स्वतन्त्र उम्मेदबारको संख्या उल्लेख्य छ ।
प्रतिनिधीसभाका लागि कुल ५९ जनाले उम्मेदबारी दिएको जिल्लामा २१ जनाले स्वतन्त्र उम्मेदबारी नै दिएका छन् ।
प्रदेशसभाका लागि १०९ जनाले उम्मेदबारी दिएकोमा ३९ जना स्वतन्त्र छन् ।
क्षेत्र नम्बर १ मा प्रतिनिधीसभाका लागि ५ जनाले, क्षेत्र नम्बर २ बाट ८ जनाले, क्षेत्र नम्बर ३ बाट ३ जनाले र क्षेत्र नम्बर ४ बाट ५ जनाले स्वतन्त्र उम्मेदबारी दर्ता गराएका छन् ।
प्रदेश सभा अन्तर्गत क्षेत्र नम्बर १ को १ बाट २ जना, १ को २ बाट ३ जना, क्षेत्र नम्बर २ को १ बाट ४ जना, क्षेत्र नम्बर २ को २ बाट १२ जनाले स्वतन्त्र उम्मेदबारी दिएका छन् ।
यस्तै क्षेत्र नम्बर ३ को १ बाट ७ जना, ३ को २ बाट ४ जना, क्षेत्र नम्बर ४ को १ बाट ४ जना र ४ को २ बाट ३ जनाले प्रदेशसभाका लागि स्वतन्त्र उम्मेदबारी दिएका छन् ।
प्रतिनिधिसभाका उम्मेदबारहरु 
क्षेत्र नम्बर १
१. अशोक कुमार मण्डल नेकपा माओवादी केन्द्र)
२. उमेश कुमार यादव, स्वतन्त्र
३. कुशेश्वर साह हलुवाई, बहुजन शक्ति पार्टी
४. कृष्ण कुमार गुप्ता, नयाँ शक्ति पार्टी
५. चित्रसेन चौधरी थारु, नेपाल कम्युनिष्ट पार्टी (माक्रसवादी)
६. डा. सुर्य नारायण यादव, संघिय समाजवादी फोरम नेपाल
७. फजिल मंसुरी, मंगोल नेशनल अर्गनाइजेसन
८. बेचन खडगा, स्वतन्त्र मनोयन
९. मोती मियाँ, विवेकशील साझा पार्टी
१०. रामदेव साह (तेली), नेपाली काँग्रेस
११. विनोद कुमार, स्वतन्त्र
१२. विष्णु देव यादव, एकीकृत राप्रपा (राष्ट्रवादी)
१३. शम्भु कुमार साह, स्वतन्त्र
१४. श्याम मण्डल, स्वतन्त्र
क्षेत्र नम्बर २
१. उपेन्द्र यादव संघिय समाजवादी फोरम, नेपाल
२. उमेश कुमार यादव नेपाल माओवादी केन्द्र
३. कम्लेश्वरी खंग, बहुजन शक्ति पार्टी
४. केदार देव, स्वतन्त्र
५. चन्देश्वर मण्डल स्वतन्त्र
६. जय प्रकाश ठाकुर स्वतन्त्र
७. जिवन कुमार मिश्र स्वतन्त्र
८. दुर्गानन्द मण्डल नेपाल कम्युनिष्ट पार्टी (माले)
९. देशीनन्दन मण्डल स्वतन्त्र
१०. निरो देवी ठाकुर, नेपाल मजदूर किसान पार्टी
११. भोला प्रसाद मुखिया देशभक्त लोकतान्त्रिक पार्टी
१२. रामकिसोर मण्डल एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी)
१३. विकास कुमार तिवारी स्वतन्त्र
१४. विरेन्द्र कुमार मिश्र स्वतन्त्र
१५.शोभा कुमारी देव नयाँ शक्ति पार्टी, नेपाल
१६. संजय कुमार यादव स्वतन्त्र
१७. सकल देव सुतिहार नेपाली काँग्रेस
१८. सीताराम खत्वे राष्ट्रिय शिवसेना पार्टी
क्षेत्र नम्बर ३
१. कैलु राम (मोची) एकीकृत राप्रपा (राष्ट्रवादी)
२. चन्द्रकान्त चौधरी राजपा नेपाल
३. झवर प्रसाद राम नेपाल संघिय समाजवादी पार्टी
४. ताज महम्मद मंसुरी नयाँ शक्ति पार्टी, नेपाल
५. ताराकान्त चौधरी नेपाल कम्युनिष्ट पार्टी (एमाले)
६. दिनेश कुमार यादव नेपाली काँग्रेस
७. दिपु कुमार यादव नेपाल मजदुर किसान पार्टी
८. विजय कुमार यादव स्वतन्त्र
९. मुनीलाल खंग खत्वे स्वतन्त्र
१०. लाल मोहमद राहन देशभक्त लोकतान्त्रिक पार्टी
११. विनोद कुमार यादव लोककल्याणकारी जनता पार्टी, नेपाल
१२. संजय चौधरी स्वतन्त्र
क्षेत्र नम्बर ४
१. अनिरुद्ध कुमार सिंह स्वतन्त्र
२. कपिल देव यादव लोककल्याणकारी जनता पार्टी, नेपाल
३. कर्मचन्द चौधरी थारु स्वतन्त्र
४. जय कुमार साह नेपाल संघिय समाजवादी पार्टी
५. तेजुलाल चौधरी काँग्रेस
६. मकुन चौधरी नेपाल कम्युनिष्ट पार्टी (माक्रसवादी)
७. मृगेन्द्र कुमार सिंह यादव राजपा नेपाल
८. मो. इस्लाम नेपाल कम्युनिष्ट पार्टी (एमाले)
९. राजेश कुमार यादव स्वतन्त्र
१०. रामजीवन प्रसाद साह संघिय लोकतान्त्रिक राष्ट्रिय मंच
११. रामवावु रजक नेपाली जनता दल
१२. शिव दर्शन पासवान नयाँ शक्ति पार्टी, नेपाल
१३. संजिव कुमार चौधरी स्वतन्त्र
१४. संतोष प्रसाद सिंह स्वतन्त्र
१५. सुर्य नारायण चौधरी (थारु) देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल
प्रदेशसभाका उम्मेदबारहरु
क्षेत्र नम्बर १ को १
प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र नम्बर १
१. अशोक कुमार चौधरी, नयाँ शक्ति पार्टी, नेपाल
२. अशोक कुमार झा, नेपाल मजदुर किसान पार्टी
३. प्रकाश कुमार खतिवडा, स्वतन्त्र
४. बुधराम सदा, संघिय लोकतान्त्रिक राष्ट्रिय मंच
५. मानपुर चौधरी, एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रिवादी)
६. राज कुमार लेखी, राजपा नेपाल
७. शिवनन्दन लेखी थारु, स्वतन्त्र
८. सत्य नारायण मण्डल नेकपा (एमाले)
९. सुबोध कुमार प्रोखरेल नेपाली काँग्रेस
क्षेत्र नम्बर १ को २
१. अरविन्द कुमार मेहता स्वतन्त्र
२. कदम लाल कोडगीया, यादव एकीकृत राप्रपा (राष्ट्रवादी)
३. गुलैरवती देवी राष्ट्रिय प्रजातन्त्र पार्टी
४. नवल किसोर साह सुडी राजपा नेपाल
५. नारायण ठाकुर स्वतन्त्र
६. बद्री नारायण महत्मान यादव नेपाली काँग्रेस
७. राजिव कुमार पैकरा, नयाँ शक्ति पार्टी, नेपाल
८. शम्भु कुमार झा स्वतन्त्र
९. सकिल अलि मियाँ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
क्षेत्र नम्बर २ को १
१. कौशल किशोर मण्डल स्वतन्त्र
२. जय कान्त मण्डल स्वतन्त्र
३. जय नारायण मण्डल एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी)
४. धर्म नारायण राय अमात नयाँ शक्ति पार्टी, नेपाल
५. नरेश कुमार मण्डल स्वतन्त्र
६. युगेश्वर मण्डल अमात नेपाल मजदुर किसान पार्टी
७. रंजित कर्ण नेपाली काँग्रेस
८. राम एकवाल मण्डल देशभक्त लोकतान्त्रिक पार्टी
९. राम वृक्ष महतो स्वतन्त्र
१०. रामदेव प्रसाद यादव राष्ट्रिय प्रजातन्त्र पार्टी
११. लक्ष्मी शर्मा (सुतिहार) राष्ट्रिय मुक्ति आन्दोलन नेपाल
१२. शैलेन्द्र प्रसाद साह संघिय समाजवादी फोरम, नेपाल
१३. सरोज कुमार मण्डल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
क्षेत्र नम्बर २ को २
१. अरुण कुमार देव स्वतन्त्र
२. कमाल उदिन मियाँ सवतन्त्र
३. गंगा प्रसाद यादव नेपाल जनता पार्टी
४. घुरन प्रसाद साह तेली स्वतन्त्र
५. दिपेश कुमार यादव स्वतन्त्र
६. परमेश्वर यादव नेपाल संघिय समाजवादी पार्टी
७. प्रभानन्द मेहता एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी)
८. फलेन्द्र मण्डल नयाँ शक्ति पार्टी, नेपाल
९. बद्री नारायण झा राष्ट्रिय जनता पार्टी
१०. भिमराज यादव स्वतन्त्र
११. मनिष कुमार सुमन राष्ट्रिय जनता पार्टी नेपाल
१२. मनोज देव स्वतन्त्र
१३. ममता कुमारी दास स्वतन्त्र
१४. महेश प्रसाद यादव नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
१५. महानन्द प्रसाद यादव नेपाली काँग्रेस
१६.मो. डोमन स्वतन्त्र
१७. यासिन मियाँ स्वतन्त्र
१८. रेखा देवी कर्ण स्वतन्त्र
१९. लक्ष्मण यादव स्वतन्त्र
२०. विजय कुमार यादव स्वतन्त्र
२१. सन्तोष कुमार यादव नेपाल मजदुर किसान पार्टी
२२. हासिम पमरिया बहुजन शक्ति पार्टी
क्षेत्र नम्बर ३ को १
१. ईब्राहिम मंसुरी नेपाल मजदुर किसान पार्टी
२. उमेश कुमार रजक देशभक्त लोकतान्त्रिक पार्टी
३. उमेश प्रसाद यादव स्वतन्त्र
४. जगदीस मंडल एकीकृत राप्रपा (राष्ट्रवादी)
५. जगन्नाथ मुन्धडा स्वतन्त्र
६. जयराम यादव स्वतन्त्र
७. जुनाव मियाँ स्वतन्त्र
८. तपेश्वर खंग नेपाल जनता पार्टी
९. दिनेश कुमार यादव राजपा नेपाल
१०.महेन्द्र प्रसाद चौधरी नेपाल कम्युनिष्ट पार्टी (एमाले)
११. महेश प्रसाद चौधरी नेपाल कम्युनिष्ट पार्टी (एमाले)
१२. मो. आलम मियाँ स्वतन्त्र
१३. मोहम्मद समिम नेपाली काँग्रेस
१४. रंजित कुमार मण्डल नेपाल संघिय समाजवादी पार्टी
१५. रामदत्त साह नयाँ शक्ति पार्टी, नेपाल
१६. बालक दास चौधरी लोककल्याणकारी जनता पार्टी, नेपाल
१७. शोभित लाल मंडल राष्ट्रिय प्रजातन्त्र पार्टी
१८. श्रीराम मण्डल बहुजन शक्ति पार्टी
१९. सत्य नारायण यादव स्वतन्त्र
क्षेत्र नम्बर ३ को २
१. अब्दुल माजिद साकिर नेपाल कम्युनिष्ट पार्टी (एमाले)
२. उपेन्द प्रसाद साह स्वतन्त्र
३. कमरुदिन शेख नेपाल मजदुर किसान पार्टी
४. जवाहर लाल यादव स्वतन्त्र
५. जुद्ध नारायण मण्डल देशभक्त लोकतान्त्रिक पार्टी
६. डम्बर नारायण साह तेली नयाँ शक्ति पार्टी, नेपाल
७. विंदेश्वर प्रसाद यादव राजपा नेपाल
८. बिन्दु ठाकुर राष्ट्रिय शिवसेना पार्टी
९. भगवती प्रसाद यादव नेपाली काँग्रेस
१०. मो. सलिम राष्ट्रिय प्रजातन्त्र पार्टी
११. राज लाल साह (तेली) नेपाल संघिय समाजवादी पार्टी
१२. विरेन्द्र कुमार यादव स्वतन्त्र
१३. वेचु सदा एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी)
१४. सुरेन्द्र प्रसाद यादव स्वतन्त्र
क्षेत्र नम्बर ४ को १
१. अमरेश कुमार साह स्वतन्त्र
२. अविता विश्वकर्मा देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल
३. किसनबती चौधरी नयाँ शक्ति पार्टी नेपाल
४. गोबिन्द बाहादुर न्यौपाने नेपाल कम्युनिष्ट पार्टी
५. चतुरानन्द सिंह स्वतन्त्र
६. तारा प्रसाद चौधरी (कलवार) स्वतन्त्र
७. दिपेन्द्र कुमार चौधरी थारु स्वतन्त्र
८. देवानन्द चौधरी एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी)
९. रामेश्वर साहु तेली नेपाली जनता दल
१०. विनोद कुमार चौधरी संघिय समाजवादी फोरम, नेपाल
११. सिताराम साह नेपाली काँग्रेस
क्षेत्र नम्बर ४ को २
१. अभिराम यादव लोक कल्याणकारी जनता पार्टी नेपाल
२. अभिषेक यादव संघिय समाजवादी फोरम नेपाल
३. ओम प्रकाश साह स्वतन्त्र
४. ब्रजेश कुमार यादव स्वतन्त्र
५. मो. सहमुद मिया नेपाल संघीय समाजवादी पार्टी
६. राम प्रसाद मण्डल स्वतन्त्र
७. राम लगन साह स्वतन्त्र
८. राम विलास सदाय नेपाली जनता दल
९. बालेश्वर प्रसाद यादव स्वतन्त्र
१०. विवेकानन्द झा नेपाली काँग्रेस
११. विशो कुमार यादव संघिय लोकतान्त्रिक राष्ट्रिय मंच
१२. शशी कुमार यादव नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)

COMMENTS

Name

Education,9,Featured,6,Health,4,Murder,1,Politics,1,Society,11,Sports,3,Story,1,खेलकुद,2,विचार,2,समाचार,2,समाज,4,स्वास्थ्य,2,
ltr
item
Kanchanroop Weekly: सप्तरीमा १६८को उम्मेदबारी दर्ता, स्वतन्त्रको घूइँचो (सूचीसहित)
सप्तरीमा १६८को उम्मेदबारी दर्ता, स्वतन्त्रको घूइँचो (सूचीसहित)
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEje6jKGOuCYFqLgtmkY0rMfFtkDx1yWQ6GiVLQAsB2L_Uop8Ydcgns9BLTE-I7THBfFCierQkZctRghnv21hNqRdPhvew1aWaX4IqCFXd1_zZX9Lwqe3q493Bd5nkmBhDpcNFGh9PfGosw/s1600/kanchanroop+Weekly.png
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEje6jKGOuCYFqLgtmkY0rMfFtkDx1yWQ6GiVLQAsB2L_Uop8Ydcgns9BLTE-I7THBfFCierQkZctRghnv21hNqRdPhvew1aWaX4IqCFXd1_zZX9Lwqe3q493Bd5nkmBhDpcNFGh9PfGosw/s72-c/kanchanroop+Weekly.png
Kanchanroop Weekly
https://www.kanchanroop.com.np/2017/11/blog-post.html
https://www.kanchanroop.com.np/
https://www.kanchanroop.com.np/
https://www.kanchanroop.com.np/2017/11/blog-post.html
true
1504492074026041077
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS CONTENT IS PREMIUM Please share to unlock Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy