कञ्चनपुर,२२ असोज । तिरहुत गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष हेमन्त कुमार बहडखेर(मनोज)ले गाउँपालिकामा सर्पदंशको औषधी ब्यवस्था गाउँमै गर्ने ...
कञ्चनपुर,२२ असोज ।
तिरहुत गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष हेमन्त कुमार बहडखेर(मनोज)ले गाउँपालिकामा सर्पदंशको औषधी ब्यवस्था गाउँमै गर्ने प्रतिवद्धता विहिवार अध्यक्ष हेमन्त कुमार बहडखेर(मनोज) आफ्ना पार्टीका तर्फबाट निर्वाचित उपाध्यक्ष तिर्थमाया मण्डल तथा कार्यक्रता,समर्थक लगायत समाजसेवी,बुद्धिजिवि समेतको उपस्थितीमा पदभार ग्रहण गरेका छन् । सोही अध्यक्ष हेमन्त कुमार बहडखेर( मनोज)ले अबसरमा तिरहुत गाउँपालिकामा बसोबास गदैं आएका निसहाय, दलित, गरिबहरुका लागि विशेष योजना बनाई त्यस समुदायमा विकास तथा शिपमूलक कार्यक्रम लागु गर्ने बताए ।
COMMENTS