डुलुवा कञ्चनपुरका एक सरकारी कर्मचारीले आपूm उपभोक्ता समितिको अध्यक्ष बन्न कानुनी रुपमा अयोग्य भएपछि आप्mनै श्रीमतीलाई उपभोक्ता समितिको...
डुलुवा
कञ्चनपुरका एक सरकारी कर्मचारीले आपूm उपभोक्ता समितिको अध्यक्ष बन्न कानुनी रुपमा अयोग्य भएपछि आप्mनै श्रीमतीलाई उपभोक्ता समितिको अध्यक्ष बनाएर बैंकमा खाता खोल्न समेत जान नदिई ती कर्मचारीले पैरवी गरेर खाता खोलेर काम गरेको देखेको डुलुवाले अब अनियमिता भएको उजुरी अख्तियारमा पर पछि त्यहाँ बयान दिन ती महानुभाव आपूm जाने कि श्रीमतिलाई पठाउने दोधारमा परेको देख्दा डुलावालाई चिन्ता लागेर लागेर आएको छ ।

COMMENTS