राजपाले संविधान संशोधन विना दोश्रो चरण २०७४ असार ४ गते स्थानीय तह चुनावमा भाग नलिने निर्णय र आम हडताल,लाठी जुलुश,मसाल जुलुश र निर्वाचन का...
राजपाले संविधान संशोधन विना दोश्रो चरण २०७४ असार ४ गते स्थानीय तह चुनावमा भाग नलिने निर्णय र आम हडताल,लाठी जुलुश,मसाल जुलुश र निर्वाचन कार्यालय कार्यक्रम आन्दोलन आज देखि शुरु गरिएको छ ।

फेरी अर्को तर्फ राजपाको मागलाई सम्बोधन गर्ने भन्दैं २ नं। प्रदेशको भए पनि असार ४ को चुनाव सार्ने कुरा हुदैंछ । त्यसो भयो । भने कहिले चुनाव हुन्छ । प्रश्न चिन्ह आउछ , बर्खा शरु भयो । कहिले र कुन मितिमा चुनाव हुन्छ । अर्को तिर माघ ७ गते सम्म प्रदेश र केन्द्रिय चुनाव गर्नुपर्ने छ । चुनावको मिति नतोकि सर्ने हो कि डर छ । २ नंं प्रदेश चुनाव स्थगित गरि नेपाली कांगे्रस,नेकपा एमाले र माओवादी केन्द्र रणनिती तयार गरी २ नं। प्रदेशमा केन्द्रिय शासन गर्ने योजना छ, एक जना जानकरीमा आएको छ । प्रदेश नं।२ मा केन्द्रिय शासन हुदाँ फेरी २० बर्ष देखि चलाउदैं आएको कर्मचारीले स्थानीय तह चलाउने हो कि । फेरी २ नं। प्रदेश विकासका कुराहरु कता जाने हो ।
त्यस्तो तिन दलको योजना सफल हुन नदिन राजपा लगायत सबै मधेशी दल सचैत हुन जरुरी देखिन्छ ।
COMMENTS