दोश्रो चरण हुन लागेको स्थानीय तहको निर्वाचन माओवादी केन्द्र कञ्चनरुप नः पाः ८ बाट रविन पासवान माओवादीका बागी उम्मेदवारको घोषणा गरेका छन् । ...
दोश्रो चरण हुन लागेको स्थानीय तहको निर्वाचन माओवादी केन्द्र कञ्चनरुप नः पाः ८ बाट रविन पासवान माओवादीका बागी उम्मेदवारको घोषणा गरेका छन् ।
पासवान २०५३ साल एकता केन्द्र मशाल हुदै जनमोर्चाबाट एकता भई माओवादी केन्द्रमा महाधिवेशन केन्द्रीय आयोजक कमिटी सदस्य ,मिथिला राज्य समिति सदस्य रहेका छन ।
पासवान विगत २० वर्ष देखि पार्टीमा सक्रिय कार्यक्रता हुन । पासवान कञ्चनरुप न.पा.वडा ८ मात्र नभई नगरपालिका भरी दलित समुदायमा आपनो हैसियत बनाईएको छ ।
वडा टिकट पाउने ईच्छा लाई बेवास्ता गरेकोले स्वतन्त्र उम्मेदवार घोषणा गर्नु परेको गुनासो गरेका छन् ।

COMMENTS