संयुक्त लोकतान्त्रिक मधेशी कोर्चा सप्तरी कञ्चनपुरले एमालेको मेची महाकाली अभियान सप्तरीको राजविराजमा २३ गते आज(सोमवार) हुने आम सभापछि कञ्चनरु...
संयुक्त लोकतान्त्रिक मधेशी कोर्चा सप्तरी कञ्चनपुरले एमालेको मेची महाकाली अभियान सप्तरीको राजविराजमा २३ गते आज(सोमवार) हुने आम सभापछि कञ्चनरुप नगरपालिकाको सर्वाेदय मावि कञ्चनपुरमा पार्टी प्रवेश तथा सभा गर्ने भनिएपनि मधेशी मोर्चा कंचनपुरको दबाब पछि कञ्चनरुप न.पा. ७ स्थित रुपनगर स्थित शंकर माविमा गर्ने भएपछि सो विद्यालयमा पनि मोर्चाको दबाब परेपछि कञ्चनपुर हटिया स्थित गर्ने भनिएको तर तेश्रो पटक योजना बनाएका एमाले कार्यकर्ताहरुको योजना असफल बनाएका छन् । सो आम सभा रुपनगरको वस्तीपुरस्थित गर्ने भनिएको एक श्रोतले बताएका छन् ।रुपनगर वस्तिपुर स्थित गर्ने कार्यक्रमलाई पनि विरोध गर्ने मधेशी मोर्चा कञ्चनपुरले जनाएको छ
फाईल फोटोहरु

COMMENTS