कञ्चनपुर । सप्तरीको स्वास्थ्य चौकी एवम् स्वास्थ्य ब्यवस्थापन सतिति लोहजरा शनिवार एक दिने नि ःशुल्क स्वास्थ्य शिविर गरेका छन् । स्वास्थ्य ...
कञ्चनपुर । सप्तरीको स्वास्थ्य चौकी एवम् स्वास्थ्य ब्यवस्थापन सतिति लोहजरा शनिवार एक दिने नि ःशुल्क स्वास्थ्य शिविर गरेका छन् ।
स्वास्थ्य चौकी एवम् स्वास्थ्य ब्यवस्थापन सतिति लोहजरा तथा गोल्डेन हस्पिटल विराटनगर संयुक्त आयोजनामा जनता निम्न मा.वि. लोहजराको प्राङ्गनमा सो स्वास्थ्य शिविरमा मैनाकरेडी, लोहजरा, गोईठी, प्रसवनी, डिमन, डाढा, बक्धुवा, त्रिकोल, ठेलिया, जण्डौल लगायत एक दर्जन गाविस सर्वसाधारण जनताहरु ६ सय ५१ जना विरामीहरु उपचार गएिको स्वास्थ्य चौकी प्रमुख राजेन्द्र प्रसाद साहले बताएका छन ।

उक्त सवस्थ्य शिविरमा डिमन र त्रिकोलका स्वास्थ्य चौकी प्रमुख, लोहजराका नौं जना स्वयम्सेविका,शिक्षक,स्वास्थ्य ब्यास्थापन समिति,युवाहरु सहयोग गरेको प्रमुख साहले बताए ।
गोल्डेन हस्पिटल विराटनगरबाट बरिष्ट फिजिसियन डा. श्याम कुमार रौनियार, महिला प्रसुती बरिष्ट डा. केएम गुडी लगायत बरिष्ट डाक्टरहरु सहभागी रहेको थियो ।
COMMENTS