दलितलाई समानुपातिक सहभागिता गराऊ

सम्पादकीय स्थानीय तहको सीमा तथा संख्या निर्धारण गर्न बनेको आयोगले सप्तकोशी,कञ्चनरुप नगरपालिका र वकधुवा गाविसलाई मिलाएर सप्तकोशी कञ्चनरुप नग...

सम्पादकीय
स्थानीय तहको सीमा तथा संख्या निर्धारण गर्न बनेको आयोगले सप्तकोशी,कञ्चनरुप नगरपालिका र वकधुवा गाविसलाई मिलाएर सप्तकोशी कञ्चनरुप नगरपालिका गठन गरेको छ ।
आयोगले प्रतिवेदन दिएसंगै नगरपालिकामा राजनीतिक चहलपहल बढ्न थालेको छ । नगरपालिकामा मेयर,उपमेयर लगायत पदाधिकारीमा टिकट कसले कुन पार्टीबाट कसरी लिने रणनीतिमा लागिपरेको देखिन्छ ।
तर अहिलेको सप्तकोशी कञ्चनरुप नगरपालिका जातीय जनसंख्याको वनोट हेर्दा कुल जनसंख्याको एक चौथाई दलितहरु रहेको देखिन्छ । यसले अव हुने निर्वाचनमा दलितहरु निर्णायक हुने देखिन्छ । जातीय जनसंख्याको हिसाबले दलितपछि थारुहरुको जनसंख्या दोस्रो ठूलो स्थानमा रहेको छ । थारुपछि मुश्लिम,पहाडी र  यादबहरुको जनसंख्या क्रमशः बढी रहेको छ ।
राजनीतिक दलहरुले अब आउने चुनावमा जातीय जनसंख्याको वनोट अनुसार दलितहरुलाई पनि समानुपातिक रुपमा नगरपालिकामा सहभागिताका गराउनुपर्ने देखिन्छ ।
गैर दलितहरुले दलितहरु विभाजित रहेको तर्क गर्दै नेतृत्वदायी भूमिकामा अझै पनि दलितहरुलाई सहभागी गराइएको पाइदैँन ।तर यर्थाथ के हो भने दलित भन्दा अन्य जाती समुदाय बढी विभाजित रहेको देखिन्छ । जस्तै ः नगरपालिकामा प्रतिनिधित्व गर्ने २२ दलमा एक जना वाहेक कसैलाई पनि सहभागिता गराइएको छैन  । जबकी यादब,साह लगायतका जातीहरुको जनसंख्या दलित भन्दा कम भए पनि प्रायः सबै दलहरुले उनीहरुलाई नै सहभागि गराइएको देखिन्छ ।
तसर्थ अब आउने निर्वाचनमा दलितहरु पनि आ—आफना पार्टीमा जनसंख्याको अधारमा टिकट कसरी लिने त्यसतर्फ पहल थाल्न ढिलो गर्नुहुदैँन र,राजनीतिक दलहरुले पनि पैसावाला व्यक्ति भन्दा जनाधार बढी रहेका दलित लगायत पिछडिएको समुदायलाई निर्वाचनमा सहभागी गराउन आवश्यक देखिन्छ ।

COMMENTS

Name

Education,9,Featured,6,Health,4,Murder,1,Politics,1,Society,11,Sports,3,Story,1,खेलकुद,2,विचार,2,समाचार,2,समाज,4,स्वास्थ्य,2,
ltr
item
Kanchanroop Weekly: दलितलाई समानुपातिक सहभागिता गराऊ
दलितलाई समानुपातिक सहभागिता गराऊ
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjydBH0CGKMPAUD6EtlUkGWcCuxdzrNo-stJ72kfLt3ePedK1k4HxE-IqJQSgqdC1KW71403R9mQbO52gAQRdoe7EJFEq7UnSm0hjviM2DjoI-_YDf99Fs7JGY_ksX2vX5K1o0Tv7EppvM/s1600/14470445_192403564527530_890321494811425838_n.png
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjydBH0CGKMPAUD6EtlUkGWcCuxdzrNo-stJ72kfLt3ePedK1k4HxE-IqJQSgqdC1KW71403R9mQbO52gAQRdoe7EJFEq7UnSm0hjviM2DjoI-_YDf99Fs7JGY_ksX2vX5K1o0Tv7EppvM/s72-c/14470445_192403564527530_890321494811425838_n.png
Kanchanroop Weekly
https://www.kanchanroop.com.np/2017/01/blog-post_13.html
https://www.kanchanroop.com.np/
https://www.kanchanroop.com.np/
https://www.kanchanroop.com.np/2017/01/blog-post_13.html
true
1504492074026041077
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS CONTENT IS PREMIUM Please share to unlock Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy