कञ्चनपुर । सहयोगी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले कञ्चनरुप नगरपालिका ५ बेरियले स्थापनाकालको १० र्औ वर्षमा प्रवेश गरेको अवसरमा मधेश आन्द...
कञ्चनपुर ।
सहयोगी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले कञ्चनरुप नगरपालिका ५ बेरियले स्थापनाकालको १० र्औ वर्षमा प्रवेश गरेको अवसरमा मधेश आन्दोलनका दुई जना सहिद परिवार र एक जना एकल महिलालाई सोमबार सम्मान गरेको छ ।
संस्थाका अध्यक्ष अनोज यादब,उपाध्यक्ष संजय खड्गा,सचिव शोभा गुप्ता,कोषाध्यक्ष सुजेन्द्र माझी(करोडपति),व्यवस्थापक विनोद कर्ण लगायतका पदाधिकारीहरुले मधेश आन्दोलनका सहिद राजीव राउतकी श्रीमती निलम राउत,विरन्द्र रामकी श्रीमती बबितादेवी राम र वैरवा गाविस ७की एकल महिला दुर्गादेवी सरदारलाई नगद ११ हजार र दोसल्ला ओढाएर सम्मन गरिएको अध्यक्ष अनोज यादबले बताउनु भयो ।
अध्यक्ष यादबका अनुसार तीनै जनाको घरमा सहयोगीका पदाधिकारीहरु गएर सहयोग गरिएको थियो ।

COMMENTS