किशोर पासवान कञ्चनपुर । नगर स्तरिय खानेपानी तथा सरसफाई स्वच्छता समन्वय समिति कञ्चनरुप नगरपालिकाले एक घर एक चर्पीको अभियानलाई सफल बनाउन शन...
किशोर पासवान
कञ्चनपुर ।
नगर स्तरिय खानेपानी तथा सरसफाई स्वच्छता समन्वय समिति कञ्चनरुप नगरपालिकाले एक घर एक चर्पीको अभियानलाई सफल बनाउन शनिवार नगरपालिको हटिया,बजार,चौक, डगर तथा सावैजनिक स्थलमा सरसफाई गरेका छन ।
कञ्चनरुप नगरपालिका नगर स्तरिय खानेपानी तथा सरसफाई स्वच्छता समन्वय समितीको २०७३ पुष ७ गते बसेको बैठकको निर्णयानुसार बरमझिया चौक,कञ्चनपुर बेरियर,कञ्चनपुर बजार,कञ्चनपुर हटिया,बलुवा चौक,रुपनगर चौक,सिमरा चौक,बकसहा चौक,बेङ्गरी चौक र मलेठ चौक लगायत विभिन्न सार्वजनिक स्थलमा सरसफाई गरिएको कञ्चनरुप नगरपालिकाका सामाजिक शाखा प्रमुख राजेश यादवले बताउनु भयो ।
सन २०१६ भित्र घोषणा गर्ने लक्ष्य अनुसार विगत १ वर्ष देखि यूनिसेफ र महुली सामुदायिक विकास केन्द्र महुली सप्तरीको सहयोगमा अभियानमा अहिले सम्म ९२.५ प्रतिशत भन्दा बढी घरमा शौचालयको पँहुच भईसकेको अवस्थामा केन्द्रका पुहुप नारायण चौधरी बताउनु भयो ।
नगर स्तरिय खानेपानि तथा सरसफाई स्वच्छता समन्वय समितीको २०७३ मंसिर १७ गते बसेको बैठकमा एमवाससीसी लगायत सर्वपक्षियको निर्णय बमोजिम यस नगरपालिकाको खुला दिशा मूक्त घोषणा गर्ने निश्चय भईसकेकोले यस नगरका ब्यापारी,बुद्धिजिवी,नागरिक समाज,विधार्थी लगायत सम्पुर्ण नगरबासीहरुलाई सहयोग गर्न आग्रह गर्दै शनिवार देखि शुरु भएको सरसफाई अभियान १५ गते शुक्रवार सम्म सप्ताह हुने नगर स्तरिय खानेपानि तथा सरसफाई स्वच्छता समन्वय समिती फोकल पर्सन तथा ओडिएफ समस्या सामाधान समन्वय समितिका संयोजक राजेश कुमार यादवले बताउनु भयो ।
सो समस्या सामाधान समितिका सदस्यमा नेपाली काँगे्रसका पार्टी प्रतिनिधि दिना प्रसाद यादव,सदभावनाका लक्ष्मण यादव,विजय चौधरी,मिना देवी यादव,वडा नागरीक मञ्चका विश्वनाथ चौधरी, अरुणा वि.सी.,विमला पौडेल, संचारकर्मी किशोर पासवान, महुली सामुदायिक विकास केन्द्र निर्देशक प्रभु नारायण चौधरी र फोकल पर्सन पुहुप नारायण चौधरी रहेका छन ।

COMMENTS