राजकुमार पासवान कञ्चनपुर,पुष । नेपाल बैंक लिमिटेड शाखा कार्यालय कञ्चनपुर शाखा प्रबन्धक सुभाषचन्द्र झाले नेपालमा साना किसानहरुलाई आर्थिक उ...
राजकुमार पासवान
कञ्चनपुर,पुष ।
नेपाल बैंक लिमिटेड शाखा कार्यालय कञ्चनपुर शाखा प्रबन्धक सुभाषचन्द्र झाले नेपालमा साना किसानहरुलाई आर्थिक उन्नती गर्न सहकारीको महत्पूर्ण योगदान रहेको बताउनु भएको छ ।
शुक्रवार सहयोगी बचत तथा ऋण सहकारी संस्था लिमिटेड कञ्चनरुप न.पा. ५ को ९ औं बार्षिक साधारणसभामा प्रमुख अतिथिको आसन्नबाट बोल्दै प्रबन्धक झाले सो कुरा बताउनु हो । प्रबन्धक झाले भने “ सहयोगलीले सहकारी मार्पmत एम्बुलेन्स सेवा,रेमिटेन्स सेवा र सना किसानलाई सहुलियत दरमा ऋण उपलब्ध गराएर ठूलो सहयोग गरेको छ । सहकारी अझ प्रगति तर्फ लम्कोस म शुभकमना दिन चाहन्छु । ” ३० जनाबाट सहकारी शुरु गरिएकोमा आज आएर एक हजार पाँच सय ग्राहक पुगेको हुदाँ सहयोगी सहकारी कञ्चनपुर बेरियर नभई नेपालभरी फैलिने प्रत्रन्धक झाको कथन थियो । कृषि सेवा केन्द्र कञ्चनपुरका प्रतिनिधि बेचन सढौकयादवले सहयोगी सहकारीद्धारा सना किसानहरुलाई कमदरमा ऋण ब्याजमा ऋण दिने गरेको बताउदैं कृषि तर्फ लगानी बढाउन सुझाव दिनुभयो ।
स्थानीय नेता खिखर प्रसाद साहले सहयोगी सहकारीले कामकाज राम्रो गरेकोले नै छोटो समयमा आफनो पहिचान कायम गर्न सफल भएको बताउनु भयो । उहाँले कार्यसमिति तथा सञ्चालक समिति र अध्यक्षको कार्यशैली राम्रो रहेकोले गर्दा सहयोगी अगाडि बढिरेको बताउनु भयो ।
नेपाल ग्रामिण विकास बैक लिमिटेड शाखा कञ्चनपुरका निमित्त शाखा प्रबन्धक सुवोध कुमार मण्डलले सहयोगी सहकारी होईन बैंकको रुपमा सेवा दिई राखेको र अझ प्रगतिका लागि शुभकामना दिनुभयो ।
स्थानीय धनेश्वर प्रसाद साहले भने “यो सहकारी सहुलियत ऋण ब्याज प्रदान गरिदै आएको बताउदैं अब रचनात्मक ढङ्गले अघि बढन म शुभकामना दिन चाहन्छु ।”
सहयोगी सहकारी लिमिटेडको हाल सम्म आ.ब.२०७२÷०७३ शेयर पँुजी ३४ लाख ८६ हजार चार सय,ऋण लगानी ४ करौंड ४४ लाख ९० हजार ९ सय १० रुपैंया,बचत निक्षेप ४ करौंड ६४ लाख १९ हजार ६ सय १४ रुपैंया रहेको र आ.ब. २०७२÷०७३ मा २७ करौंड ४२ लाख ३० हजार ५ सय सात रुपैंयाको आर्थिक कारोबार गरेको छ ।
नवौं साधारणसभामा प्रमुख अतिथिनेपाल बैंक लिमिटेड शाखा कार्यालय कञ्चनपुर सप्तरीका शाखा प्रबन्धक सुभाषचन्द्र झाद्धारा सहयोगी सहकारीका सञ्चालक समिति,बजार ब्यवस्थापक,कार्यालय सहयोगी,लेखापाल,सह लेखापाल लगायतलाई दोसाला ओढाई प्रशांसा प्रमाणपत्र,अविर तथा फुलमाला लगाएर हौसला बढाउनु भएको थियो ।
साधारणसभा सहयोगी बचत तथा ऋण सहकारी संस्था लिमिटेड कञ्चनरुप न.पा. ५ सप्तरीका अध्यक्ष अनोज यादवको अध्यक्षतामा सम्पन्न भएको र सहकारीमा कार्यसञ्चालन तथा मुल्याङ्गकनको आधारमा पुन ः अनोज यादवको अध्यक्षतामा ९ सदस्यीय सञ्चालक समिति चयन गरिएको छ ।
सहयोगीका व्यवस्थापक विनोद कर्णले भने “गाउँ घरमा साहु माहजन ३६ प्रतिशत देखि १०० प्रतिशत सम्म निमुखा गरिब जनतालाई ऋण दिने गरेको ६÷६ महिना ब्याज ऋणमा गाभिने गर्ने गरिब जनतालाई शोसन गर्ने गरेकोमा हामी त्यसलाई यस सहकारी माध्यमले समाप्त पार्ने लक्ष्य लिएका छौं । ” उहाले सहकारीबाट १० प्रतिशत देखि २० प्रतिशत सम्म ऋण दिने गरेको छौं । सहयोगी सहकारी विना धितो सामुहिक ऋण लगानी र बैंक,फाईनान्सबाट किसानहरुलाई स सना कर्जा नदिदाँ कृषकहरु मर्का परेकोले यस सहकारीले सहुलियत ब्याज ऋण दिने गरेको बताउनु भयो ।

COMMENTS