नक्सा पास नगरी बनाइएको घर नगरपालिकाले भत्काउन सक्छ ः कार्यकारी अधिकृत साह

राजकुमार पासवान  ।  कञ्चनरुप नगरपालिकाका कार्यकारी अधिकृत रामनारायण साहले नगरपालिकाले घरको नक्सा पास गरि मात्रै  घर बनाउन गरेको सूचनालाई ...

राजकुमार पासवान । कञ्चनरुप नगरपालिकाका कार्यकारी अधिकृत रामनारायण साहले नगरपालिकाले घरको नक्सा पास गरि मात्रै  घर बनाउन गरेको सूचनालाई अटेर गरि घर बनाउनेहरुको घर भत्काउन समेत सक्ने कुरा बताउँनु भएको छ । नगरपालिकाले चाडैं सर्व पक्षिय बैठक गरि नगरपालिकाले सूचना अटेर गरि घर बनाउनेहरुको घर भत्काउन पहल गर्ने बताउँनु भयो ।  बुधवार कञ्चनरुप साप्ताहिकले कञ्चनरुप नगरपालिकाका कार्यकारी अधिकृत रामनारायण साहसँग कुराकानी गर्दा उहाँले उक्त कुरा बताउनु भएको हो । नेपाल सरकारले “बस्ती विकास शहरी योजना तथा भवन निर्माण मापदण्ड २०७२” लागु गरेकोले त्यस मापदण्ड विपरीत नयाँ घर निर्माण गरे कञ्चनरुप नगरपालिकाले घर भत्काइने नगर अधिकृत साहको भनाई रहेको छ ।  कञ्चनरुप नगरपालिकाको तेश्रो नगर परिषद्बाट स्वीकृत भवन मापदण्ड(२०७२ र नेपाल सरकारले “बस्ती विकास शहरी योजना तथा भवन निर्माण मापदण्ड २०७२” लागु गरेको र यस न.पा.भित्र अनियन्त्रित र असुरक्षित बस्ती विकासलाई सकारात्मक अगाडि बढाउन अनुरोध गर्दै अधिकृत साहले भने “ २०७२ साल बैशाख १२ गतेको विनाशकारी भूकम्पबाट जनधनको अपुरनीय क्षति भएको सर्व विदितै छ । यी सबै कुरालाई मध्यनजर गर्दै भविष्यमा सुन्दर शहरको परिकल्पना गर्ने उद्देश्यले नक्सा पास गनृ अनिवार्य गरिएको हो । ”न.पा.क्षेत्र भित्र निर्माण गरिसकेका घरहरुको हकमा मिति २०७३ साल पुस मसान्त भित्र अनिवार्य रुपले घर अभिलेखिकरण÷सूचिकृत गराउनु हुन र नयाँ संरचना निर्माण गर्नको लागि नगरपालिकाले तोकेको मापदण्ड बमोजिम अनिवार्य रुपले नक्शा पासको प्रक्रियाबाट मात्र निर्माण कार्य अगाडि बढाउन सम्पूर्ण नगरवासीको आग्रह गर्दै अधिकृत साहले भने “यदी  कसैले नक्सा पास नभईकन नयाँ घर निर्माण कार्य गरिएको छ ,भन्ने सो घरलाई नगरपालिकाले तोड्नेछ र घर निर्माण गर्ने घरधनीलाई कानुन बमोजीम कार्यवाही हुन्छ । र,नगरपालिकालाई घर भत्काउने सम्मको अधिकार छ ।”

COMMENTS

Name

Education,9,Featured,6,Health,4,Murder,1,Politics,1,Society,11,Sports,3,Story,1,खेलकुद,2,विचार,2,समाचार,2,समाज,4,स्वास्थ्य,2,
ltr
item
Kanchanroop Weekly: नक्सा पास नगरी बनाइएको घर नगरपालिकाले भत्काउन सक्छ ः कार्यकारी अधिकृत साह
नक्सा पास नगरी बनाइएको घर नगरपालिकाले भत्काउन सक्छ ः कार्यकारी अधिकृत साह
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEiwIFM2BxldqavIJGkUs15_z4AWanoSLWTVKHBwzuKK2muMGAgOEZvQEj-I0MFRbY3FoedgZ8SLfQrusfpCqD0CtrH4w4vF-L_JoAJuusHZjz0rSpsTQakDUFpUb3NLVNiAUzXYikFGmWM/s640/IMG_20161118_130650.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEiwIFM2BxldqavIJGkUs15_z4AWanoSLWTVKHBwzuKK2muMGAgOEZvQEj-I0MFRbY3FoedgZ8SLfQrusfpCqD0CtrH4w4vF-L_JoAJuusHZjz0rSpsTQakDUFpUb3NLVNiAUzXYikFGmWM/s72-c/IMG_20161118_130650.jpg
Kanchanroop Weekly
https://www.kanchanroop.com.np/2016/11/blog-post.html
https://www.kanchanroop.com.np/
https://www.kanchanroop.com.np/
https://www.kanchanroop.com.np/2016/11/blog-post.html
true
1504492074026041077
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS CONTENT IS PREMIUM Please share to unlock Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy